Butwal Today

नामिबियाविरुद्ध नेपालले गुमायो लगातार दोस्रो विकेट

९ फाल्गुन २०८०, बुधबार
अ+
अ-

काठमाडौँ ।

आईसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध जारी दोस्रो खेलमा नेपालले लगातार दोस्रो विकेट गुमाएको छ। अनिल शाह शून्य रनमै आउट भएका हुन्। २ बल फेस गरेका उनले कुनै रन जोड्न सकेनन्।

यसअघि कुशल भुर्तेलले १६ बलमा १८ रन बनाएर आउट भएका थिए।

उनले ३ चौक्का प्रहार गरे।

नेपाल अहिले ३८ रन बनाएर खेलिरहेको छ।