ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

आर्दश युवा क्लबको दोस्रो रक्तदान

७ फाल्गुन २०८०, सोमबार
७ फाल्गुन २०८०, सोमबार

बुटवल, ७ माघ । युवाहरुलाई खेलकुद र सामाजिक गतिविधिमा अग्रसर गराउदै आएको बुटवल उपमहानगरपालिका वडा नं. १५ मा रहेको आदर्श युवा क्लबले रक्तदान कार्यक्रम गरेको छ । एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं १५ का वडाअध्यक्ष तथा नगरप्रवक्ता शिव रानाले कार्यक्रमको समुदघाटन गर्दै युवालाई एकताबद्ध गर्दै नेतृत्व विकाससंगै सामाजिक गतिविधिमा लगाउन क्लब सफल रहेको बताए । युवाहरुलाई सहि बाटोमा लैजान संघसंस्थाहरुमा उनिहरुको नेतृत्व जरुरी रहने उनले बताए ।

वडामा रहेका युवाहरुलाई अभिमुखिकरण, नेतृत्व तालिमसंगै खेलकुद गतिविधिमा जोड्दै समाजप्रति जवाफदेही बनाउने गरि आफुहरु लागेको क्लबका अध्यक्ष मनीष काफ्लेले बताए । शरीरमा ३–३ महिनामा स्वत खेर जाने रगतलाई दान गर्दा बिरामीको ज्यान बच्ने हुदा पनि यसबारे सचेतना जगाउने गरि कार्यक्रम गरेको उनले बताए ।

यसैबिच कार्यक्रममा वडा सदस्य कुल प्रसाद लम्साल, सुर्य काफ्ले, रमा पौडेल पराजुली, मन्जु दर्जी, दुर्गा माता भवानी मन्दिर चम्किपुरका अध्यक्ष सन्तोष सिमाङ्गैडा क्लबका सल्लाहकार बिर बहादुर थापाले क्लबको योगदानको बारेमा चर्चा गरे ।

नेपाल रेडक्रस सोसाईटी, रक्त सेवा संचार केन्द्र भैरहवाको प्राविधिक सहयोगमा दुर्गा माता भवानी मन्दिर बुटवल.१५, चम्किपुरमा भएको रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको क्लब सचिव सार्जन खातीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?