Butwal Today

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

७ फाल्गुन २०८०, सोमबार
अ+
अ-

काठमाडौं,७ फागुन । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा निर्धारण भएको छ।

यसैगरी, युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४६ पैसा, बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७४ पैसा निर्धारण भएको छ।

यस्तै, अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ३० पैसा निर्धारण भएको छ।