ट्रेंडिंग:

>> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द

बुटवलका होटलमा प्रहरीको छापा, अनुगमन कि बार्गेनिङ्ग ?

७ फाल्गुन २०८०, सोमबार
७ फाल्गुन २०८०, सोमबार

बुटवल, फागुन । इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवल रामनगरले बुटवलका मुख्य बजार भित्र रहेका होटलहरूको अनुगमन सुरु गरेको छ । होटलहरूमा हुने गलत क्रियाकलाप र त्यसबाट उत्पन्न हुने अपराधीक कार्य लाई रोक्न अनुगमन सुरु गरेको प्रहरीले दाबी गरेपनि यसलाई कतिपय होटल व्यवसायीहरूले प्रहरीले बार्गेनिङ्ग गर्ने गरेको आरोप लगाउने गरेका छन् ।

नियमसम्मत रूपमा चल्दै आएका होटल व्यवसायीहरूलाई तर्साउने गरी प्रहरीको अनुगमन हुने गरेको आरोप समेत होटल व्यवसायीहरूले लगाउँदै आएका हुन । प्रहरीले होटलमा आउने सेवाग्राहीको रेर्कड(विवरण) अनिवार्य गरेको भएपनि त्यो राखे वा नराखेको विषयमा छानविन गर्दै आएको छ । यसरी विवरण नराखेको भन्दै बुटवलका ४ दर्जन बढि होटलमा प्रहरीले एकै दिन छड्के अनुगमन गरेको बताएको छ । राज्यले प्रतिबन्ध लगाएका कार्यसमेत होटलमा हुने गरेको दाबी प्रहरीको छ । अनुगमनमा खटिएका एक प्रहरीका अनुसार बुटवलमा सन्चालित होटलहरूमा आउने ग्राहकको केही होटलहरूले रेकड राखेको पाईएपनी केही होटलहरूले तेस्तो नगरेको अनुगमनका क्रममा फेला परेको बताए ।

पहिलो पटक अनुगमन गरीएकाले भएका कमी कम्जोरी सुधार गर्न र सम्झाई बुझाई गरीएको प्रहरीको भनाइ छ । आउने दिनहरूमा ब्यबसायीमा सुधार नभए कानुन अनुसार कारबाही गरीने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक बिजय राज पण्डितले बताए । पहिलोचोटी अनुगमन गरीएको भन्दै कसैले रेकड राखेको छ छैन ? होटलमा प्रयाप्त सुरक्षाको ब्यवथापन गरेको छ छैन ? भन्ने कुरालाई बढी ध्यान दिएर अनुगमन गरीएको प्रमुख पण्डितले बताए ।

बुटबलको इटाभटी क्षेत्र, नेपालगँज रोड क्षेत्रका, बसपार्क क्षेत्रका, ट्राफीक चोक क्षेत्रका करिब ४५ बढी होटलहरूमा अनुगमान गरीएको प्रहरी प्रमुख पण्डीतको भनाई छ । यो अनुगमनले धेरै होटल ब्यबसायीलाई आफ्नो ब्यबसाय सुधारको मौका समेत मिलेको भन्दै राज्यले तेकेको र कानुनमा बन्देज गरीएका कामहरू गरे तुरुन्त कारबाही हुने प्रहरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?