ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

फागुन १७ देखि बर्दघाट महोत्सव

७ फाल्गुन २०८०, सोमबार
७ फाल्गुन २०८०, सोमबार

बर्दघाट, ७ फागुन। बर्दघाट उद्योग वाणिज्य संघको आयोजनामा सातौ बर्दघाट कृषि, पर्यटन, सँस्कृति तथा औद्योगिक ब्यापार मेला २०८० आयोजना हुने भएको छ । मेला आयोजनाबारे सोमबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । कृषि, पर्यटन, उद्योग र ब्यापार, समृद्ध बर्दघाटको बलियो आधार भन्ने मुल नाराका साथ बर्दघाट नगरपालिका हरियाली नगर स्थित बर्दघाट मण्डपमा आयोजना हुने महोत्सवले बर्दघाट नगरलाई पर्यटकिय नगरको रुपमा परिचित गराउदै समग्र आर्थिक एवं सामाजिक क्षेत्रको विकासमा टेवा पुर्याउने सँघका अध्यक्ष लेखनाथ न्यौपानेले बताए ।

महोत्सव फागुन १७ देखी फागुन २९ सम्म आयोजना गरिने र मेलामा लघु उद्यम, घरेलु तथा स्थानिय कृषि लगायत स्थानिय उत्पादन परिचित गराउने स्टलहरु मेलामा रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

१२ दिनसम्म सँचालन हुने महोत्सवमा दैनिक उपभोग्य सामाग्री जडिबुटी तथा कुटिर उद्योगका उत्पादनको समेत प्रदर्शनी गरिने बताइएको छ । राष्ट्यि एवं स्थानिय कलाकारहरुको प्रस्तुतीले साँगीतिक माहौल श्रृजना गराइ अवलोकन कर्तालाई साँगितिक वातावरण प्रदान गरिने सँघका महासचिव गंगा प्रसाद पाठकले बताए ।

मेलामा २ सय ५० बढि स्टल रहने, कृषि र लघुउद्यमका स्टल निशुल्क रहने समेत जानकारी गराइएको थियो । करिव १ लाख ५० हजार अवलोकनकर्ताले मेला अवलोकन गर्ने अपेक्षा रहेको अध्यक्ष न्यौपानेले जानकारी दिए । करिव ७५ लाख रुपैया खर्च आँकलन गरिएको मेलामा करिव ४ करोडको आर्थिक कारोवारको अपेक्षा रहेको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?