ट्रेंडिंग:

>> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा

बुटवलको जुत्ता मेलामा बढ्यो आकर्षण : सार्वजनिक बिदामा किनमेलको भिड

६ फाल्गुन २०८०, आइतबार
६ फाल्गुन २०८०, आइतबार

बुटवल ।

बुटवलको मिलनचोक स्थित डेल्टा कम्पेलेक्समा जारी ‘नेपाली जुत्ता मेला’मा आकर्षण बढेको छ । नेपाली जुत्ता उत्पादनको प्रवर्द्धन तथा स्वदेशी सामग्रीको प्रयोगलाई जोड दिनेगरी आयोजना गरिएको १ महिने मेलामा ग्राहको आकर्षण बढेको हो ।

विशेष गरी सार्वजनिक विदाको समयमा किनमेल गर्नेहरुको भिड लागेपछि आयोजकहरु उत्साहित बनेका छन् । डेल्टा कम्पेलेक्सको आयोजना तथा नेपाली जुत्ता घर बुटवलको सहआयोजनामा जारी जुत्ता मेला तथा मोःमोः उत्सवमा युवा तथा विद्यार्थी, गृहणी लगायत विभिन्न उमेर समूहका ग्राहकले अवलोकनसँगै किनमेलका लागि भिड बढेको छ ।

हिजो शनिवार मेला हेर्न मणिग्रामबाट आएका बिध्यार्थि कमल ग्यावालिले मेलामा सस्ता र राम्रा दुबै खलका जुत्ता पाइएको र आफुले एक जोर अफरको जुता किनेको र आफू सन्तुष्ट रहेको बताए । मेलामा ब्ल्याक हर्षको न्यु एराईवल जुत्ता हेरेका बिज्ञान आचार्यले नेपालमै बनेको येस्तो क्वालिटी देखेर आफू उत्साहित भएको र नेपाली ब्राण्डप्रती बिश्वास बढेको बताए । मेलामै भेटिएकी सुनवलकि दिपा थापाले मेला जुत्ता मेलामा धेरै सस्तो मा चप्पल पाएको र आफुले पाँच जोडी किनेको बताइन् ।

मेलामा नेपाल्का विभिन्न ९ कम्पनीका नेपाली जुत्ता उत्पादनहरु विशेष छुटसहित विक्रीका लागि राखिएको छ । नेपाली जुत्ता घर बुटवलका संचालक तथा मेला संयोजक चोला प्रसाद पाठकले ग्राहकहरुको रेस्पोन्सबाट आफुहरु उत्साहित भएको बताए । आफुहरुले मेला पुरानालाई अफर दिने तथा नयाँ प्रोडक्ट लन्च गर्ने अवसरका रुपमा उपयोग गरेको बताउदै मेलालाई थप रौनकता प्रदान गर्न मोमो उत्सव मार्फत ११ वटा मोमोका परिकार मेला परिसरमा राखेको जानकारी गरए ।

फुटवेयर म्यानुफ्याक्चरर एशोसिएशन अफ नेपालका अध्यक्ष तथा नेपाली जुत्ता घरका संचालक रुद्रप्रसाद न्यौपानेले बुटवलमा एकवर्षअघि पहिलोपटक सामूहिक जुत्ता शोरुम सञ्चालनमा ल्याईएको र त्यस पश्चात एक वर्षको अवधिमा देशका १० स्थानमा सामूहिक जुत्ता शोरुम स्थापना गर्न सफल भएको न्यौपनेले जानकारी गराए । उनले बुटवलको मेला नेपाली उत्पादनबारे आम उपभोक्तालाई जानकारी गराउन र आफ्ना नया उत्पादन उपभोक्ता समक्ष पुर्याउन जुत्ता मेला सफल फलदायक हुने समेत बताए ।

बुटवलमा जारी जुत्ता मेलामा पवित्र सुज ईण्डष्ट्रिज प्रालिको शुल्यान्ड, रन शु ईण्डष्ट्रिज प्रा.लि. को रन शुज, बेस फुटवेयर ईण्डष्ट्रिज प्रा.लि. को बि. एफ. डियर हिल, लालिगुराँस फुटवेयरको क्रस रोड, शुभकामना फुटवेयरको फस्ट वाल्क, बल्याक हर्स शुजको बल्याक हर्स, स्मार्ट शुज ईण्डष्ट्रिजको स्मार्ट र एक्सन फुटवेयर ईण्डष्ट्रिजको टुरीष्ट ब्राण्डका उत्पादनहरु प्रदर्शन तथा विक्रीका लागि राखिएका छन् ।

‘स्वदेशी उत्पादनको प्रवर्द्धन, हाम्रो अभियान’ नारासहित डेल्टा कम्प्लेक्स परिसरमा जारी मेला फागुन ३० गतेसम्म मेला सञ्चालन हुने बताईएको छ । नेपालका ९ फुटवेयर उत्पादक ब्राण्डका ५ हजार बढी प्रकारका जुत्ता चप्पलका डिजाईनहरु राखिएको बताईएको मेलामा नेपालीहरुको लोकप्रिय खाजा मोःमो का एक दर्जन स्वादका परिकारहरु राखिएको छ । मेला आवधिका बिचमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट बिशेष सांस्कृतिक प्रस्तुतीहरु समेत राखिने आयोजकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?