ट्रेंडिंग:

>> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो

डेल्टामा एक महिने जुत्ता मेला

‘छुट सहित ब्राण्डिङको एउटा अभियान हो ।’ –अध्यक्ष उपाध्याय
२८ माघ २०८०, आइतबार
२८ माघ २०८०, आइतबार

बुटवल, २८ माघ । डेल्टा कम्प्लेक्सको आयोजना तथा नेपाली जुत्ता घर बुटवलको सहआयोजकमा एक महिने जुत्ता मेला लाग्ने भएको छ । ‘स्वदेशी उत्पादनको प्रवर्द्धन, हाम्रो अभियान’ नारासहित संचालनमा आएको मिलनचोक स्थित डेल्टा कम्प्लेक्स परिसरमा फागुन १ देखि ३० गतेसम्म संचालन हुने भएको हो ।

आईतबार पत्रकार सम्मेलन गरि नेपाली जुत्ता घर बुटवलका अध्यक्ष होमनाथ उपाध्यायले मेलामा नेपालका ख्याति प्राप्त फुटवेयर ब्राण्डहरुको बृहत प्रर्दशनी, ५ हजार बढि प्रकारका उत्पादनहरुको फ्याक्ट्रिबाट ग्राहकसम्म सिधै पुग्ने ब्यवस्था मेलामा हुने बताए । हाल नेपालको ६५ प्रतिशत बजार नेपाली जुत्ताले ओगटेको भन्दै सतप्रतिशत पुग्याउने लक्ष्यमा उद्योगी ब्यवसायीहरु रहेको उनले बताए । सिमाबाट जुत्ताको चोरीपैठारी नियन्त्रणसंगै नेपाली जुत्ताको प्रयोगको बानी बसाउन मद्दत मिल्ने गरि मेला गर्न लागेको उनले बताए ।

बुटवल पहाडी र तराईका अधिकास लुम्बिनी प्रदेशको ट्रान्जिन्ट पोईन्ट भएको उनले बताए । कोभिड पछि व्यापार घटेको बेला नेपाली बस्तुको उपयोग गर्ने उदेश्यका साथ मेला चलाउने जमर्को गरेको उनले बताए । १५–५० प्रतिशतसम्म छुट दिइने, एकअर्काको प्रतिस्प्रधि भएपनि एकै ठाउमा रहेर नया अभियान सफल भएको उनले बताए । वैशाखमा बुटवलमा उद्घाटनसंगै देशभर जनकपुर, काठमाडौको न्युरोड, सातदोबाटो र बिर्तामोडमा समेत स्वोरुमहरु उद्घाटन भएको उनले बताए । देशभर मुख्य शहरहरुमा यो वर्ष ११ वटा शोरुम खोल्ने लक्ष्य रहेको उनले बताए । वार्षिक रुपमा यो कार्यक्रम गरिने बताए ।

कार्यक्रममा मेलाका संयोजक चोलाकान्त पाठकले नेपाली जुत्ताको प्रवर्द्धन नै मुख्य भएको बताए । अहिले पुरानालाई अफर दिने र नया उत्पादन गर्ने समय भएको उनले बताए । अन्तराष्ट्रिय बजारसंग प्रतिस्पर्धा गर्न सकिने क्षमता भएको उनले बताए । हाल देशभर ३५ अर्ब जुत्ताचप्पलबाट कारोबार हुने गर्छ भने यसमा १७ अरब रुपैया बराबर प्रत्यक्ष लगानी रहेको छ । नेपाली उद्योगको १६ करोड जुत्ता उत्पादन गर्न सक्ने क्षमता छ । जबकी माग १० करोड रहेको छ । जसमा खपत साढे ६ करोड जोडी भने बाकी साढे ३ करोड बाहिरबाट आयात हुने गरेको उनले बताए । बुटवलमा लाग्ने एक महिना अवधिमा डेढ लाख ग्राहकले मेला अवलोकन गर्ने लक्ष्य रहेको उनले बताए ।

कार्यक्रममा डेल्टाका बालकृष्ण अर्यालले सरकार, व्यापारी, उपभोक्ता तीन पक्षिय फाईदा हुने गरि यो मेला फाईदायुक्त भएको उनले बताए ।
कार्यक्रममा स्वोरुमका सदस्य उत्तम देवकोटा, प्रचारप्रसार संयोजक गौतम भुषालले शतप्रतिशत जेनुईन नेपाली उत्पादन, मेला अवधिभर भारी छुट, विशेष सागितिक कार्यक्रमका साथमा गिफ्ट हेम्पर, मःमः उत्सवमा १० बढि स्वादका परिकारहरुको मज्जा लिन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?