ट्रेंडिंग:

>> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो

निजिक्षेत्रको कुरा सुन्न प्रदेश योजना आयोगको नीति संम्बाद कार्यक्रम

२८ माघ २०८०, आइतबार
२८ माघ २०८०, आइतबार

लमही ,२८ माघ । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर नहकुल केसीले क्षेत्रको कुरा सुन्न नीति संम्बाद कार्यक्रम सचालन गरेको बताएका छ । प्रदेश योजना आयोगले दाङको लमहीमा संचालन गरेको प्रदेश सरकारको दोस्रो आबधिक योजना र आर्थिक बिकाश सम्बन्धि निजिक्षेत्र संगको सम्बाद कार्यक्रममा केसीले एकले अर्कालाई नबुझ्दा कुरा नसुन्दा दुरीबढ्ने भएकाले एक अर्काबिचका कुराहरु सुनाउन सुन्न र दुरी घटाउन नीति सम्बाद कार्यक्रम गरिएको बताए। उनले सम्बादलाई निजि क्षेत्रको अनुभव र धारणा सुन्ने थलो भएको बताए । सम्बादको अबसरमा योजना आयोगले दोस्रो आबधिक योजना तर्जुमाको लागि अघिसारेका योजनाहरुको बारेमा निजिक्षेत्रलाई जानकारी गराउने, समस्या र गुनासो सुन्ने , तथा समाधानका लागि पहल गर्ने र आयोगले अघिसारेको योजनाको कार्यान्वयनका लागि एक आपसमा सहकार्य बढाउने लक्ष्य राखिएको बताए ।

प्रदेश सरकारले निजि क्षेत्रको लागि केही कामै नगरे जस्तो भान ब्याबसायिहरुमा देखिन्छ त्यसो होईन । दोस्रो आबधिक योजनाले अघि सारेका आर्थिक बिकाश कार्यक्रमले निजिक्षेत्रको सबलिकरण लाई जोडदिएको बताउदै त्यसका लागि निजिक्षेत्र र सरकार बिच सहकार्यको उपाध्यक्ष केसिले जोड दिए । अनुभव प्राप्तबिज्ञ ब्याबसायिहरुको ज्ञान र सिपको आधारमा नै लुम्बिनी प्रदेशले आर्थिक बिकाशमा फड्को मार्न सक्छ, त्यसैले बुझाई र समान धारणा बन्न आबश्यक छ उनले भने ।कार्यक्रममा निजि क्षेत्रका नेपाल उबासघ,चेम्बर कमर्स लगायत को सहभागी रहेको थियो ।लुम्बिनी प्रदेश सरकार योजना आयोगले निजि क्षेत्रको राय सुझाव समटने गरि कार्यक्रम आयोजना गरेको भन्दै व्यावसायिक उत्साही भएका थिए।

योजना आयोगका उपाध्यक्ष डाक्टर नहकुल केसीको ,स्वास्थ्य मन्त्री राजुखनाल, कृषिमन्त्री भण्डारीलाल अहीर, भौतिक पुर्बाधार मन्त्री धर्म बहादुर चौधरीले प्रदेश सरकार र ब्याबसायिहरु बिचको समन्वय सहकार्य बाट सरकार र निजि क्षेत्रले अघि सारेका योजना निती तथा कार्यक्रमहरुको कार्यान्वयन हुने र मुलुकमा आर्थिक बिकाश र समृद्धीको लक्ष्य पुराहुने कुरामा जोड दिए ।

सो अबसरमा बोल्ने सहभागी उधोगी ब्याबसायिहरुले कोरोना पछि थिलो थिलो परेको अर्थ बजारलाई उकास्न प्रदेश सरकारले कुनै काम गर्न नसकेको टिप्पणी गरे। उनिहरुले ब्याबसायिहरु सगको प्रयाप्त छलफल बिना हचुवाको भरमा योजना बनाउने, बिभिन्न बहानामा कर असुली गरेर ब्याबसायीहरुलाई दुख् दिने गर्दा धेरै जसो ब्याबसायी पलायन हुन बाध्य भएकोले दिनप्रतिदिन ओरालो लागेको अर्थ ब्याबसायलाई माथि उकास्न सरकारले कुरा भन्दा काम गरेर देखाउन आग्रह गरे । सो अबसरमा घरेलु तथा साना उधोगमहासघका नेत्र प्रसाद पाठक ,नेपाल चेम्बरअफ कर्मशका टंक प्रसाद पोख्रेल, उधोग परिसघका एजाज अलाम, उधोगबाणिज्य महासघका तर्फबाट कृष्ण शर्मा, देउखुरी उधोगबाणिज्य सघका अध्यक्ष कमल जगं सिह ठकुरी, गढवा उधोग बाणिज्य सघका पुर्ब अध्यक्ष रबिलाल आचार्य, महीला उधमी सहाना श्रेष्ठ लगाएतल सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?