ट्रेंडिंग:

>> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की

लुम्बिनी इन्टरनल मेडिसिन सोसाईटीमा डा विष्णु प्रसाद पौडेल

२६ माघ २०८०, शुक्रबार
२६ माघ २०८०, शुक्रबार

बुटवल, २६ माघ । लुम्बिनी प्रदेशका विभिन्न अस्पतालमा कार्यरत फिजिसियन चिकित्सकहरुको समाज गठन भएको छ । शुक्रबार रुपन्देहीमा भएको पहिलो साधारण सभा तथा अधिवेसनबाट डा विष्णु प्रसाद पौडेलको अध्यक्षतामा १३ सदस्यीय लुम्बिनी इन्टर्नल मेडिसिन सोसाईटी गठन भएको हो । जसको बरिष्ठ उपाध्यक्ष डा नन्दुप्रसाद पाठक, उपाध्यक्ष डा महेशराज घिमिरे, महासचिव डा सरोज थापा, सचिव डा कृष्ण कुमार अग्रवाल, कोषाध्यक्ष डा बिशाल के.सी., सह कोषध्यक्ष डा शम्भु खनाल, सदस्य डा मोहनलाल तिवारी, डा सुन्दर पाण्डे, डा तिलचन्द पाण्डे, डा. मनिष बि.के., डा कृष्ण खनाल, डा आकाश शाही निर्वाचित भएका छन । नवनिर्वाचित अध्यक्ष डा बिष्णु प्रसाद पौडेलले चिकित्सकहरुको पेशागत हकहितसंगै अभिमुखिकरण कार्यक्रमहरुलाई आफुले जोड दिने प्रतिबद्धता जनाए ।

एक कार्यक्रमका बिच सिनियर जनरल फिजिसियन डा एल बि भट्टले साधारण सभालाई समुद्घघाटन गर्दै स्वास्थ्य क्षेत्रलाई प्रभावकारी र आम नागरिकको पहुचमा पुग्ने गरि लाग्न सुझाव दिए । चिकित्सकहरु संस्थागत हुदा आफनो पेशागत हकअधिकारसंगै सामाजिक कार्यमा लाग्न मद्दत मिल्ने उनले बताए ।

यसैबिच चिकित्सकहरुको अभिमुखीकरण कार्यक्रममा सेभ द चिल्ड्रेनका एनटिसिसिका डाईरेक्टर डा प्रज्वल श्रेष्ठले नेपालमा क्षयरोग र यसको न्युनिकरणको सरकारी अभियानको बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा सेभ द चिल्ड्रेनको ग्लोबल फण्ड प्रोग्रामका सिनियर टेक्निकल एडभाईजर डा आशिष श्रेष्ठले विश्व परिबेशमा क्षयरोग र नेपालमा पहिचानमा चुनौती, गौतम बुद्घ सामुदायिक मुटु अस्पतालका कन्सल्टेन्ट कार्डियोलिजिष्ट विशाल केसी, डिएम गेस्ट्रोमेट्रोलोजीस्ट डा अरुण ज्ञवालीले पेटरोग विषयमा आफनो प्रस्तुती दिएका थिए ।

कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनी रुपन्देहीका कृष्ण खरेलले बुटवलमा स्वस्थ क्षेत्रमा अब्बल ब्यक्तित्व एलबि भट्टको योगदानबारे चर्चा गर्दै नया पुस्ताका चिकित्सकमा संस्कारको विकास भएको बताए । चिकित्सकहरुलाई एकेडेमीक अन्तरक्रिया निरन्तर आवश्यक हुने भन्दै नया युवाहरुबाट शुरुवात भएको यो अभियान निक्कै उपयोगी र समयको माग भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?