ट्रेंडिंग:

>> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी

नर्सिङ दिवसमा ३२ नर्स सम्मानित

१५ माघ २०८०, सोमबार
१५ माघ २०८०, सोमबार

बुटवल, १५ माघ । स्वास्थ्य सेवामा योगदान दिएका रिटायर्ड नर्सहरुलाई रुपन्देहीमा सम्मान गरिएको छ । ६२ औ नेपाल नर्सिङ दिवसको अवसरमा रोटरी क्लब अफ बुटवल डाउनटाउन र ओम महिला तथा बाल अस्पताल प्रालिले सोमबार ३२ जना रिटायर्ड नर्सहरुलाई खादा, सम्मानपत्र र टिकाबाट सम्मान कार्यक्रम गरेको हो ।

सरकारी अस्पतालमा रहेर न्युनतम ३० वर्ष सेवा गरेका नर्सहरुलाई दिवसमा सम्मान गरिएको रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष कमला हमालले बताईन । आफै पनि ४० वर्ष लुम्बिनी प्रादेशिक अस्पतालमा नर्सिङ सेवा गरेकी उनले आफनो कार्यकालमा नया कार्य थालनी गरेकी हुन । नर्सको सेवा निक्कै सम्बेदनशिल पेशा भएको उनले बताईन । स्वस्थ्य क्षेत्रमा सबैभन्दा धेरै योगदान दिदै आएका नर्सहरु नै श्रमश्रोषणमा रहेको उनले दुखेसो गरिन । देशभरमा नै अस्पताल खोल्ने क्रम जारी रहे पनि नया दक्ष जनशक्ति उत्पादन बन्द हुदा निकट भविष्यमा अभाव खड्किने अवस्था रहेको उनले बताईन । ‘युवा दक्ष जनशक्ति बिदेश पलायन र नया उत्पादन बन्द भएका छन ।’—उनले भनिन । रिटायर्ड नर्सहरुलाई एकतावद्घ गरि आगामी दिनमा सामाजिक कार्यमा लगाउने गरि अभियान चलाउने उनले प्रतिवद्धता जनाईन ।

कार्यक्रममा युसिएमएस, भैरहवाका नर्सिङ सुपरिटेन्डेन्ट तथा रिटायर्ड नर्स विष्णु गुरुङले स्वस्थ्य क्षेत्रमा जनशक्ति पलायन रोक्ने गरि सरकारबाट आवश्यक नीति ल्याउनुपर्ने बताईन ।

सम्मान ग्रहण गर्दै रिटायर्ड नर्स मोहनतारा पछाईले जीवनभर गरेको सेवालाई संस्थाबाट दिएको सम्मानलाई धन्यबाद दिईन । सामाजिक कार्यमा रहेर अहिले पनि मानिसलाई थेरापि मेशिन विधिबाट उपचार दिदै आएको बताईन । यो विधिबाट उपचार गर्दा मानिसमा भविष्यमा देखिने स्वस्थ्य जटिलतालाई थाहा पाउन सकिने उनले बताईन ।

कार्यक्रममा जोन २५ का एजी सुनिल श्रेष्ठ, क्लबका पुर्वअध्यक्ष जीवन अधिकारी, पुर्व अध्यक्ष राजेन्द्र ढकाल, सचिव प्रकाशराज पौडेल, तिलोत्तमा नगरपालिकाका स्वस्थ्य नर्सिङ प्रमुख लक्ष्मी आचार्य, अस्पतालका अध्यक्ष शारदा तिवारीले रिटायर्ड नर्सहरुबाट समाजलाई दिएको योगदान अमुल्य रहेको बताए ।

कार्यक्रममा ओम महिला तथा बाल अस्पताल प्रालिका मेडिकल सुपरिटेन्डेन्ट डा शर्मिला शर्माले स्वास्थ्य र महिलाहरुलाई प्राथमिकतामा राखेर अस्पताल खोलिएको बताईन । महिला सशसक्तिकरणलाई टेवा दिने गरि अधिकाश महिला शेयरधनी र ब्यवस्थापनमा अस्पताल संचालन भएको भन्दै उनले स्वास्थ्य क्षेत्रकै नर्सहरुलाई सम्मान विशेष भएको बताईन । अस्पतालमा २५ जना शेयर सदस्यहरुको करीब १० करोड रुपैया लगानीमा प्रसुति सेवा, खोप, एनआईसियु, ओपिडि, २४ घण्टा ईमेरजेन्सी, अपरेसन, औषधी, प्रयोगशाला सेवा उपलब्ध हुने उनले बताईन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?