ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

शासनमा सुशासन हुनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली

९ माघ २०८०, मंगलवार
९ माघ २०८०, मंगलवार

भैरहवा, ९ माघ ।

पूर्वप्रधान्यायाधीश गोपाल प्रसाद पराजुलीले रामको शासनको मूल जड सुशासनको एउटा प्रतिबिम्ब भएको बताएका छन् । उनले रामको पालाको जस्तो शासन होस् भन्ने नेपाली जनताको चाहना भएको बताए । त्यो चाहना पूरा गर्न पहिला आफै उदाहरणीय बन्नुपर्ने उनले बताए ।

भारतको अयोध्यास्थित श्रीराम मन्दिरबाट मंगलबार फर्किएका पूर्वप्रधान्यायाधीश पराजुलीले भैरहवामा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन ।

उनले भने, ‘भगवान रामको पालामा (रामराज्य) मा कसैप्रति पनि भेदभाव थिएन । सुशासन थियो जनताकै लागि हामी हौं भन्ने कुराको आभास शासकहरुमा हुनुपर्छ । त्यसको प्रतिक को हो भन्दा राम हो । त्यसैको माहोलमा यहाँ (भैरहवा) मा २५–३० हजार मान्छेहरु आए, किन आए भन्दा मानिसहरु त्यस्तै चाहिरहेका छन् ।’ पाँच सय वर्षपछि रामको पुनर्जन्म तथा पुनर्आगमन भएको उनको भनाइ छ ।

नेपालमा हिन्दूराष्ट्र हुन्छ भन्ने प्रश्नको जवाफमा पराजुलीले भने, ‘त्यो असम्भव छैन । रामको प्रतिमा स्थापित गर्नका लागि ५ सय वर्ष लाग्यो । अस्ति भर्खर धर्मरिपेक्षता आएको हो । मलाई लाग्छ यो हट्न धेरै समय लाग्दैन । ’

अयोध्या पुग्दा त्यहाँको व्यवस्थापन हरेर एकप्रकारको आनन्दको अनुभुति भएको उनले बताए । उनले भने, ‘एकदमै खुसीको अनुभुति भएको छ ।’

उक्त अवसरमा बोल्दै युवा समाजसेवी गौरव बोहराले राममन्दिरमा भएको प्राण प्रतिष्ठाको अवसरमा सोमबार भैरहवामा आयोजना गरिएको शोभा यात्रामा उत्साहजनक उपस्थितिले खुसीको अनुभुति भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?