ट्रेंडिंग:

>> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द

५२ बर्षपछि विद्युत पुग्दा चोरखोलाको बस्तीमा खुसीयाली

७ माघ २०८०, आइतबार
७ माघ २०८०, आइतबार

चन्द्रौटा (कपिलवस्तु), ७ माघ ।
कपिलवस्तुको मुख्य बजार मध्येको चन्द्रौटा । चन्द्रौटादेखि करिब १५ किलोमिटर पूर्व– पश्चिम लोकमार्ग छेउमै अवस्थित छ चोरखोला बस्ती । शिवराज नगरपालिका वडा नम्बर १ को पहाडी भेगमा रहेको बस्तीमा मान बहादुर सुनार जहाँ करिब ५ दशक बढी लामो समयमा अन्धकारमय बिताएका थिए । राजमार्गसँगै सटेको बस्तीमा यतिबेला उनकै अगुवाइमा विद्युत् र खानेपानी पुगेको छ ।
मुख्य सडक छेवमै रहेको चोरखोला बस्तीमा बर्षाैँदेखि विद्युत नहुँदा स्थानीय अन्धकारमय जीवन जिउने समस्या झेल्दै आएका थिए । अहिले विद्युत् पुगेपछि स्थानीय खुसी भएको केशव सुनार बताउँछन् । “बर्षांैदेखिको सपना साकार भएको बताउँदै भाषण गर्ने हजारौं नेता भन्दा काम गर्ने एक जना मान बहादुरलाई सलाम छ” उनले भने । चोरखोलामा विद्युत ल्याउनका लागि मान बहादुर कैयौं पटक काठमाडौं र विद्युत प्राधिकरण लगायत अदालतसम्म समेत धाएको सुनारले जिकिर गरिन् ।

यस्तै स्थानीय होमी बिकले लामो समयपछि खानेपानी र विद्युत् पुग्दा बस्तीमा खुसीयाली भएको बताईन् । सामाजिक अभियान्ता मान बहादुर सुनारको नेतृत्वमा खानेपानी र विधुत् आफ्नो बस्तीमा पुगेमा उनलाई धन्यावाद समेत बिकले व्यक्त गरिन् । पछिल्लो समय युवा वैदेशिक रोजगारीतर्फ प्लायन भइरहेको बेला आम नागरिकलाई सुविधायुक्त बनाउन खेलेको भूमिका सकारात्मक रहेको जनाईन् ।

विधुत्, खानेपानी र सञ्चार लगायतको समस्याले स्थानियबासी चिन्तित बनेका थिए । जसमध्ये विधुत् र खानेपानीको समस्या समाधान भएपछि स्थानीय हर्षित भएका छन् । केहि महिनाअघि मात्र खानेपानीको समस्या समेत समाधान भएको थियो । अझै पनि मोबाइल नेटवर्क व्यवस्थापन नहुँदा समस्या हुने गरेको सामाजिक अभियान्ता मान बहादुर सुनारले बताए ।

उनले भने ः “जसमध्ये विधुत र खानेपानीको समस्या समाधान भएको छ तर मोबाईल नेटवर्कको समस्या समेत छिट्टै समाधान हुने विश्वास छ ।” विगत वि.सं. २०२६ सालदेखि बसोबास गर्दै आएको बस्तीमा अथक प्रयासपछि विधुत्, खानेपानी लगायत समस्याको समाधान गर्न सफल भएको सुनारको भनाई छ । उनले थपे ः“यसभन्दा पहिला चोरखोला बस्तीमा पूर्व सांसद अभिषेक प्रताप शाहले अवलोकनका क्रममा उनले गरेको बाचा पूरा गरेका छन् । “विद्युत, खानेपानी लगायत समस्याको समाधान गर्न पटकपटक विभिन्न निकायमा पुगेका समेत सुनार जनाए ।
लुम्बिनी प्रादेशिक कार्यालयले शनिबार बुटवलमा निकालेको सचेतनामुलक रयाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?