ट्रेंडिंग:

>> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने

महेन्द्रनगर मावि गैंडहवाको ४१ औँ वार्षिकोत्सव

७ माघ २०८०, आइतबार
७ माघ २०८०, आइतबार

गैंडहवा, ७ माघ ।

रूपन्देहीको गैंडहवा गाउँपालिका वाड नं. ९ मा अवस्थित श्री महेन्द्रनगर माध्यमिक विद्यालयको ४१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।

२०३९ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ५६२ जना छात्रछात्रा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । कार्यक्रमको उदघाटन गैंडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले गरेका थिए ।

कार्यक्रममा बोल्दै पौडेलले यस विद्यालयमा पालिकाले शिक्षाको लागि विशेष बजेट दिएको बताउँदै विद्यालयले पहिलेको तुलनामा सुधार गरेकोमा धन्यवाद दिएका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल, प्रमूख प्रशासकीय अधिकृत कृष्ण पन्थी, वडा नं ९ का वडाअध्यक्ष मिना क्षेत्री, शिक्षा शाखा प्रमुख माधव राज पौडेल तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिले मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालयको प्रतिवेदन अनुसार आगामी योजनामा विद्यालयमा सिर्जनात्मक र प्राविधिक शिक्षा महेन्द्रनगर माध्यमिक विद्यालयको प्रतिबद्धतां भन्ने नारालाई सफल पार्ने गरी शैक्षिक सत्र २०८० मा विभिन्न कार्यहरु गरिने छ ।

विद्यालयमा १० मिनेट अगाडि जनाउ घण्टी लगाउने, विद्यालयको समायवधि १० देखि ४ लाई उचित तथा व्यवस्थित रुपमा सदुपयोग गर्ने, कक्षा पिरियडमा जाने र निस्कने समय बोर्डमा लेख्नुपर्ने, विद्यार्थीहरुको नियमित उपस्थितिमा विशेष जोड दिने र त्यसका लागि कक्षाको वातावरण बालमैत्री र रमाईलो बनाउने, विद्यार्थीहरुको सिर्जनालाई प्रोत्साहन गर्ने, अभिभावकहरुसँग नियमित अन्तत्र्रिmया गर्ने, कक्षा शिक्षकलाई कक्षा व्यवस्थापन सम्बन्धमा सम्पूर्ण जिम्मा लगाईने, कक्षा अनुशासन व्यवस्थापन लगायतका कार्य गरिने प्रतिवेदनमा उल्लेख छ ।

विद्यालयका प्रधानाध्यपक बासुदेव भट्टराईले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विद्यालयकी शिक्षिका तेज कुमारी बगाले श्रेष्ठले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?