ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

तिलोत्तमामा खुल्यो महिला तथा बाल रोग विशेषज्ञ सेवा दिने ओम अस्पताल

समुदघाटनको अवसरमा हप्तादिनसम्म अस्पतालमा तिलोत्तमा नगरबासीलाई स्वस्थ्य परिक्षण र एम्बुलेन्स सेवा निशुल्क छ ।
६ माघ २०८०, शनिबार
६ माघ २०८०, शनिबार

बुटवल, ६ माघ । महिला र बालबालिकालाई विशेषज्ञ सेवा दिने गरि रुपन्देहीमा ओम महिला तथा बाल अस्पताल प्रालि खोलिएको छ । तिलोत्तमा नगरपालिका वडा नं ४ स्थित ड्राईभर टोलमा निर्माण पुरा भई आईतबारदेखी अस्पताल औपचारिक शुभारम्भ हुने भएको हो ।
अस्पतालमा पत्रकार सम्मेलन गरि सुत्केरी आमाहरु, नवजात शिशु, बालबालिका तथा किशोरकिशोरीहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितता गर्ने उदेश्य सहित अस्पताल स्थापना गरिएको अस्पतालका प्रबन्ध निर्देशक कमला मल्ल हमालले बताईन । अस्पतालमा २१ जना महिला र ४ जना पुरुष गरि २५ जना शेयर सदस्यहरुको करीब १० करोड रुपैया लगानीमा खोलिएको उनले बताईन । अस्पतालमा महिलाहरु नै बढी लगानी र ब्यवस्थापनमा रहेको उनले बताईन । प्रसुति सेवा, खोप, एनआईसियु, ओपिडि, २४ घण्टा ईमेरजेन्सी, अपरेसन, औषधी, प्रयोगशाला अस्पतालमा उपलब्ध हुने उनले बताईन । जनरन बेड र क्याबिनको सेवासमेत रहेको अस्पतालमा निकट भविष्यमा १ सय बेड बिस्तार गरिने उनले बताईन ।

कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट डा शर्मिला शर्मा १७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा सेवा दिने लक्ष्य रहेको बताईन । ठूलो पालिकामा समेत सेवा लिन टाढा जानुपर्ने बिरामीहरुलाई लक्षित गरि अस्पताल खोलिएको उनले बताईन । बालमृत्यु दर र आमामृत्यु दरलाई घटाउने गरि सेवा दिने लक्ष्य रहेको उनले बताईन । निजि लगानीको अस्पतालभएपनि आफुहरु अन्य निजि अस्पतालको तुलनामा न्यून रहेको उनले बताईन । आमा सुरक्षा अस्पतालमा संचालन गर्ने समेत लक्ष्य रहेको उनले बताईन । अस्पतालमा आईबिएफ सेन्टर, क्यान्सर पहिचान गर्ने र उपचार सेवा दिने समेत तयारी रहेको उनले बताईन । अस्पतालमा मेजर, माईनर गरि १५० बढि अपरेसनहरु सफलतापुर्वक सम्पन्न गरेको उनले बताईन ।

कार्यक्रममा अस्पतालका अध्यक्ष शारदा तिवारीले १५ बेडको स्विकृतिसहित बिस २०८० जेठबाट निशुल्क सेवा र साउनदेखि नियमित सेवा गरि १७ सय बढीले सेवा दिएको बताईन । नीजि लगानी भएपनि सामाजिक उत्तरदायित्वमा सधै अग्रसर रहने बताईन । अस्पतालमा ६५ जना कर्मचारीहरु कार्यरत छन । सुविधासम्पन्न प्रयोगशाला, ओटी सेटअप, एक्सरे सेवा, अल्ट्रासाउन्ड, गाईनो सेवा भ्यान्टिलेटरसहितको एनआईसियु सेवा र ल्याप्रोस्कपी शल्यक्रिया सेवा समेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?