ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

माघको पहिलो हप्ता पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता

२७ पुष २०८०, शुक्रबार
२७ पुष २०८०, शुक्रबार

बुटवल, २७ पुस । ग्रासरुट खेलकुद विकासको आधारको रुपमा रहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पाचौ संस्करणको तयारीलाई बुटवल उपमहानगरपालिकाले तयारी शुरु गरेको छ । माघ ४ गतेदेखि ६ गतेसम्म हुने प्रतियोगिता आयोजना गर्न विधागत उपसमितिहरु गठन गरि तयारी शुरु भएको नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले बताए । ‘१० वटा उपसमितिहरु गठन गरेका छौ ।’—उनले भने । यो वर्ष प्रतियोगितामा गतवर्षको च्याम्पियन कालिका माबि सहित १९ वटा सामुदायिक र २२ वटा नीजि गरि ४२ वटा विद्यालयहरुले भाग लिने उनले बताए । कुल १७ वटा विधाका ५४ खेलमा ३ सय ५० जना विद्यार्थीहरुले प्रतिस्प्रर्धा गर्ने उनले बताए । ‘यो युवा खेलाडीलाई प्लेटफर्म दिने प्रतियोगिता हो ।’—उनले भने । प्रतियोगितामा भलिबल, कबडी, एथलेटिक्स, उसु, रिले, तेक्वान्दो, कराते खेलहरु हुने उनले बताए । नगरस्तरीय प्रतियोगिताबाट उत्कृष्ट छनौट भएका खेलाडीहरुले जिल्ला र राष्ट्रिय प्रतियोगितामा भाग लिने पाउने उनले बताए । १८ वर्ष भन्दा मुनिका विद्यार्थीले भाग लिने प्रतियोगितामा बीमाको समेत ब्यवस्था गरिएको उनले बताए ।

विद्यार्थीहरुलाई खेलमार्फत अनुसासित र भातृत्व विकास गर्ने गरि प्रतियोगिता खेलाईदै आएको नगर उपप्रमुख सावित्रादेवी अर्यालले बताईन । धेरै पटक विवाद आएकोप्रति औल्याउदै उनले प्रतियोगितालाई नियम संगत अनुशासन ढङ्गले संचालन हुनुपर्नेमा जोड दिईन ।
यसवर्ष प्रतियोगिता संचालनको लागि नगरबाट २० लाख रुपैया र केन्द्र सरकारबाट १ लाख रुपैया बजेट बिनियोजन भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले बताए ।

प्रतियोगिता तयारीको विहिबार बसेको बैठकमा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख बिजयराज पण्डितले विद्यार्थीहरुलाई शैक्षिकसंगै शारिरीक रुपमा सबल बनाउने महत्वपूर्ण पाटोका रुपमा खेलकुद गतिविधि भएको भन्दै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा मद्धत पुग्ने बताए ।
नगर खेलकुद विकास समितिका सचिब प्रेम बस्नेतले प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमशः २५ हजार , १७ हजार र १० हजार नगद सहित पुरस्कार प्रदान गरिने बताए । उद्घाटनमा मार्चपाससहितको र्यालीको मूल्याङ्कनको अधारमा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमशः १० हजार ५ हजार र २५ सय पुरस्कार प्रदान गरिने उनले बताए । बैठकमा बुटवल वडा नंं ५ का वडा अध्यक्ष हरि प्रसाद श्रेष्ठ, प्रतियोगिताका सहसंयोजक लालहरि पाण्डेय, खेलकुद शाखा अधिकृत कोपिला ज्ञवालीले गतवर्षमा भएका कमीकमजोरीलाई हटाउदै ब्यवस्थित ढंगबाट कार्यक्रम गरिने बताए ।

 

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?