ट्रेंडिंग:

>> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु

ड्राइभिङ लाइसेन्स वितरणमा अनियमितता रोक्न नमस्ते नेपालको माग

२५ पुष २०८०, बुधबार
२५ पुष २०८०, बुधबार

बुटवल,२५ पुस । सवारी चालक अनुमति पत्र वितरणमा अनियमितता र लापरबाही भएको भन्दै नमस्ते नेपालले यातायात व्यवस्था कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । केन्द्रीय समितिको टोलिले रुपन्देहीको बुटवलस्थित यातायात व्यवस्था कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । यातायात कार्यालयमा बिचौलियामार्फत हुने सास्ती अन्त्य गर्न, समयमै सवारी चालक अनुमति पत्र दिने व्यवस्था गर्न र अनुमत्री पत्र नवीकरणमा हुने गरेको ढिलासुस्ती अन्त्य गर्न माग राखेर ध्यानाकर्षण पत्र संस्थाका सचिव सन्दिप पौडेलले वाचन गरेर बुझाएका थिए । साथै अनुमति पत्र वितरणमा अनियमितता भएको, लापरबाही र ढिलासुस्तीका कारण सेवाग्राही मर्कामा परेको भन्दै उनीहरुले कार्यालयमै पुगेर निमित्त कार्यबाहक प्रमुख मोहन पौडेललाइ ध्यानाकर्षण पत्र बुझाएको संस्थाका संस्थापक एवं संरक्षक अर्जुन खरेलले बताए ।

संस्थाका अध्यक्ष मनिष भुषालले ड्राइभिङ लाइसेन्स वितरणमा अनियमितता रोक्न पांच वर्ष अगाडि पनि मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको तर बेवास्ता गर्दा त्यसपछि झन अनियमिता बढेको र हजारौं नक्कली लाइसेन्स बनाएर बेचेको तथ्य बाहिर आएकाले आइन्दा तयश्रस्तो नगर्न माग गरिएको बताए ।
संस्थाका केन्द्रीय सदस मधुसुदन नेपालले यातायात कार्यालयले बनाउने स्मार्ट लाइसेन्स गुणस्तरहीन भएको र बिचौलिया तेस्रो व्यक्तिबाट रकम असुली भइरहेकाले यस्ता गैरकानुनी र अनियमितता रोकिनुपर्ने बताए । संस्थाका उपाध्यक्ष सुशिल सुवेदीले अनियमितता अब नरोकिएमा प्रमाण जुटाएर दोषीमाथि कानूनी कारवाहीको पहल गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?