ट्रेंडिंग:

>> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज

हरियालीले उत्पादनशील क्षेत्रमा लगानी बढाउने

२४ पुष २०८०, मंगलवार
२४ पुष २०८०, मंगलवार

बुटवल, २४ पुस ।

बुटवल ४ स्थित हरियाली बहुउद्देश्यिय सहकारी संस्थाको २६ औं साधारण सभा सम्पन्न भएको छ । कुल ५ सय २ जना शेयर सदस्य रहेको सो सहकारीको साधारण सभाले सदस्य संख्या, शेयर पूँजी र बचत परिचालन बृद्धि गर्दै उत्पादनशिल क्षेत्रमा लगानी बढाउने निर्णय गरेको छ ।

बुटवल उपमहानगरपालीका र सुद्धोधन गापाको १ र २ वडाहरु कार्यक्षेत्र रहेको सो सहकारीको कुल शेयर पूँजी ५३ लाख ९५ हजार ९ सय २२ रुपैयाँ रहेको छ । त्यस्तै ऋण लगानी तर्फ २ करोड ९९ लाख ५५ हजार ३ सय ५४ रुपैया रहेको छ । यसैगरी कुल बचत तर्फ २ करोड ४९ लाख ६७ हजार ८ सय २३ रुपैया रहेको छ ।

आम्दानी ४४ लाख १२ हजार १ सय ९९ सय रहेको छ भने कुल खर्च ३६ लाख १३ हजार २ सय ५५ रहेको छ । सहकारीका सातवटा सिद्धान्त र ६ वटा नियमहरु पालना गर्दै संस्था र सदस्यहरुको हितमा कार्यक्रमहरु संचालन गर्दै आईरहेको सो सहकारीले असल बचत कर्ताहरु, असल ऋणहरु, जेष्ठ सदस्यहरु र एसईईमा ए प्लस हासिल गर्ने शेयर सदस्यका बालबालीकाहरुलाई सम्मान एवं पुरस्कृत गरेको छ ।

कार्यक्रममा ऋण तथा बचत सहकारी संघका अध्यक्ष बसन्त ढकाल, सहकारीका अध्यक्ष सिद्धार्थ उदय, सल्लाहकार हरि ध्वज मल्ल, उपाध्यक्ष बेधानिधी रिजाल, आशा श्रेष्ठ, योग प्रसाद श्रेष्ठ, कोषाध्यक्ष प्रदिपमान सिङ्गमानगैडा, लेखा समिति संयोजक प्रेम पौडेल लगाएतले बोल्दै सहकारी क्षेत्र मुलुकको आर्थिक विकासको मेरुदण्ड भएकाले उत्पादन मुलक कार्यमा सहकारीको लगानी वृद्धि गर्नु पर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?