ट्रेंडिंग:

>> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन

खानेपानी महसुल ४३ लाख बक्यौता : खानेपानीकै महशुल तिर्दैनन् दलका नेता

विभिन्न राजनैतिक दलका नेताहरूले नै वर्षो देखि खानेपानीको महसुल नबुझाएको पाईएको छ । खानेपानी कार्यालयका अनुसार पैसा नतिरे धारा काट्छौ भन्दा धम्कि दिने गरेका छन् ।
२२ पुष २०८०, आइतबार
२२ पुष २०८०, आइतबार

सुनवल, २२ पुस । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको परासी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानी बापतको लाखौँ महसुल नउठेपछि धारा काट्ने भएको छ । शनिबार देखि १५ दिन भित्र पानीको महसुल नबुझाए धारा काट्ने समितिकोले निर्णय गरेको छ । वर्षो देखिको लाखौँ महसुल उपभोक्ताबाट उठाउन बाँकि रहेका कारण शनिबार देखि १५ दिनको समय दिईएको छ, अब पनि महसुल नबुझाउने उपभोक्ताको बिना जानकारी धारा काट्ने साधारण सभाले निर्णय गरेको समितिका अध्यक्ष खगेश्वर पन्थिले जानकारी दिए । आगामी माघ पाँच गते भित्र पानीको वाँकी महशुल भुक्तानी नगरे धारा पनि काटिन्छ र रकम सहित महसुल नतिर्नेको नाम समेत सार्वजनिक गरिनेछ अध्यक्ष पन्थीले भने । समितिले खानेपानी उपभोग बापतको ४३ लाख २३ हजार ५ सय ८१ रूपैयाँ ग्राहक बाट उठाउन बाँकि छ ।

गत आर्थिक वर्षको मसान्त सम्म ५१ लाख ३८ हजार बक्यौता रहेकोमा चालु आर्थिक वर्षको हाल सम्मको अवधिमा ८ लाख १५ हजार बक्यौता महसुल उठेको छ । समितिले अब खानेपानी प्रभावकारी रूपमा वितरण गर्न सक्ने अवस्थामा भएपनि आर्थिक अभाव रहेकाले महसुल उठाउने कार्यलाई प्राथमिकतामा राखिएको अध्यक्ष पन्थिले बताए । समितिका अनुसार घरासयी उपभोक्ताको रूपमा खानेपानी उपभोग गर्नेहरूको महसुल बक्यौता बढि देखिएको छ ।

केहि संस्थागत र व्यक्तिगत गरी महसुल नबुझाउने ९ ओटा धारा समितीले काटेको छ । परासीमा बस्ने विभिन्न राजनैतिक दलका नेताहरूले नै वर्षो देखि खानेपानीको महसुल नबुझाएको पाईएको छ । ‘ राजनैतिक दलका नेताले नै महसुल बुझाएका छैनन्, पैसा नतिरे धारा काट्छौ भन्दा धम्कि दिन्छन्, अब हामि कडाईका साथ महसुल उठाउन केन्द्रित हुन्छौ अध्यक्ष पन्थिले भने ।’

तिन महिना सम्म महसुल नबुझाउने ग्राहकको धारा बन्द गर्ने निति भएपनि समितिले नै नियम कार्यान्वयन गर्न नसक्दा महसुलको बक्यौता लाखाँै पुगेको हो । समितिले रामग्राम वडा नम्बर १ र ६ मा रहेको दुई ओटा ओभरहेड ट्याङ्कि मार्फत १७ सय बढि घरधुरीलाई खानेपानी वितरण गर्दे आएको छ । पोखरापालीमा रहेको ट्याङ्किको पानी पनि अहिले वितरण भईरहेकाले धारा विस्तार गर्ने समितिको तयारी छ । वुद्धचोकमा पोखरापालीबाट आएको पानीको पाईप विस्तारका लागी काम गरी झन्डै ३ हजार घरधुरीलाई पानी वितरण गर्ने समितिको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?