ट्रेंडिंग:

>> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन

विद्याार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री, स्थानीयलाई स्वास्थ्य शिविर

२२ पुष २०८०, आइतबार
२२ पुष २०८०, आइतबार

बुटवल, २२ पुस ।

लियो जिल्ला परिषद ३२५ पी नेपाल अन्तर्गतको एरिया सिद्धबाबाको आयोजनामा गुल्मी जिल्लाको सत्यवती गाउँपालिका – १, अस्लेवा राममबारीमा रहेको श्री राममबारी आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो कपडा, शैक्षिक सामग्री र खेलकुद सामग्री वितरण गरिएको छ । सोही अवसरमा त्यस क्षेत्रका बासिन्दाहरूको स्वास्थ्य परीक्षण शिविर समेत सम्पन्न भएको छ ।

विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यानो कपडा, विभिन्न शैक्षिक सामाग्री र खेलकुद सामाग्री वितरण गरिनुका साथै १०० जना भन्दा बढीको स्वाथ्य परीक्षण र परामर्श समेत दिइएको थियो ।

एरिया चिफ लियो केशव पाण्डेको अध्यक्षता रहेको कार्यक्रमको उदघाटन सत्यवती गाउँपालिका वडा नं १ का वडा अध्यक्ष अर्जुन कनौजेले गरेका थिए । कार्यक्रममा लियो जिल्ला परिषद ३२५ पी नेपालका जिल्ला सचिव श्रीधर बस्याल, लियो जिल्ला पसिषद ३२५ पी नेपालका वरिष्ठ अध्यक्ष सल्लाकार यमलाल पाण्डे, लियो क्लब अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष एवम् स्वास्थ्य शिविरका संयोजक काशीराम रेग्मी, सदस्य राहुल कोहार, लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीका अध्यक्ष जीवन थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवन पाण्डे, विद्यालयका प्रधानाध्याक राम प्रसाद पाण्डे लगायतले रचनात्मक कार्यक्रम गरेको भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रममा बोल्दै उनीहरुले बुटवलमा कार्यक्षेत्र रहेर पनि आफू जन्मेको गाउँमा यसरी कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गर्दै उक्त सामाजिक कार्यलाई निरन्तरता दिन समेत आग्रह गरेका थिए ।

त्यसैगरी कार्यक्रममा बोल्दै एरिया चिफ केशव पाण्डे र एरिया डेपुटी चिफ हिमाल खनालले आफू जन्मेको ठाउँमा लियोको माध्यमबाट यसरी कार्यक्रम गर्न पाउँदा गर्व महशुस भएको बताउँदै कार्यक्रम सफल पार्नको लागि सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए । त्यसैगरी स्वास्थ्य शिविर संयोजक काशीराम रेग्मीले यसरी कार्यक्रमको आयोजना गरी सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?