ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

अक्सबृजका विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रशिक्षकद्धारा मोटिभेसन प्रशिक्षण

२२ पुष २०८०, आइतबार
२२ पुष २०८०, आइतबार

बुटवल ,पुस २२ । बुटवलको कालिकानगरस्थित अक्सबृज ईन्टरनेशन एकेडेमीले आफ्ना विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय प्रशिक्षकबाट मोटिभेसन कक्षा आइतबार बुटवलमा प्रदान गरेको छ ।
भारतमा निकै प्रख्यात मोटिभेसन प्रशिक्षक पी जी गुप्ताले अक्सबृज ईन्टरनेशन एकेडेमीमा अध्ययनरत करिब सय जना विद्यार्थीहरूलाई प्रशिक्षण दिएका हुन् । प्रशिक्षणमा एकेडेमीमा अध्ययनरत ल्याब टेक्निसियन , कृषि,सिभिल तथा सामान्य चिकित्सा विषय अध्ययनरत विद्यार्थी सहभागी थिए ।
सो कार्यक्रम उद्घाटन गर्दै एकेडेमीका अध्यक्ष गोविन्द खनालले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र ध्यान दिँदा धेरै सामाजिक व्यवहारहरु छुटेको हुने सक्ने भएकोले यस्तो मोटिभेसन कक्षाले विद्यार्थीहरू थप व्यवहारिक बन्न उत्प्रेरणा दिने बताए ।

संस्थाका कार्यकारी निर्देशक डी पी खनालले विद्यार्थीको जीवनमा किताबी ज्ञान सँगै व्यावहारिक ज्ञान आवश्यक पर्ने भएकाले संस्थाले भारतमा मात्र नभई अन्य मुलुकमा समेत ख्याति कमाएका प्रशिक्षक ल्याएर प्रशिक्षण दिलाएको बताए । पी जी गुप्ताले संसारमै सबैभन्दा धेरैलाई मोटिभेसन कक्षा दिएर विश्व रेकर्ड गिनिज बुकमा नाम लेखाउने लक्ष्यमा छन् ।

यसअघि बुटवलको मिलनचोममा रहेको एकेडेमी गत शैक्षिक सत्रबट थप व्यवस्थित व्यवस्थापनका साथ कालिका नगरमा सरेको खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?