ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

लुम्बिनीमा संसदीय पत्रकारको क्षमता विकास कार्यक्रम

२१ पुष २०८०, शनिबार
२१ पुष २०८०, शनिबार

लुम्बिनी।

संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशले शुक्रबारदेखि लुम्बिनीमा २ दिने संसदीय पत्रकारका लागि क्षमता अभिवृद्वि तालिम सुरु गरेको छ ।

कार्यक्रमलाई संबाेधन गर्दै  लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले  संसद र सरकारलाई सहि बाटोमा लैजान पत्रकारहरूको महत्वपूर्ण भुमिका रहने बताए । उनले संसदीय मामिलाको रिपोर्टिङ गर्ने पत्रकारहरू आझै थप जिम्मेवार हुनुपर्ने बताए । सभामुख घर्तीले संघीयतालाई बाेझिलाे र खर्चिलो भयो भन्ने टिकाटिप्पणी हुने गरेको भन्दै संघीयतालाई आर्थिक रूपमा नभएर जनसेवा र अधिकार प्राप्तिको आधार मान्नुपर्ने बताए । प्रदेश सभालाई स्थापित गराउने कार्यमा संसदीय मामिला पत्रकार समाजको भुमिका महत्त्वपूर्ण रहेको भन्दै उनलेे संघीयता स्थापित गराउने कार्यमा पत्रकार सगँ प्रदेश सभा सधै सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्वता समेता ब्यक्त गरे ।

कार्यक्रममा उपसभामुख मेनुका खाँण केसीले संसद र संसदीय मामिला पत्रकार समाजबीच नङ र मासुको सम्बन्ध रहनुपर्ने बताईन ।

पत्रकारहरू दलिय संकर्णता र ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर संसदका गतिविधि बाहिर ल्याउनुपर्नेमा जाेड दिदै उनलेे संसदमा उठेका बिषयवस्तुहरू जस्ताको तस्तै बाहिर ल्याउनुपर्ने बताइन् ।

संसदीय मामिला पत्रकार समाज लुम्बिनीका अध्यक्ष बिष्णु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अमृता अनमाेले कार्यक्रमकाे उदेश्य र औचित्यबारे प्रकाश पारेका थिए भने सञ्चालन समाजका काेषाध्यक्ष लक्ष्मण पाेखरेलले गरेका थिए ।

दुई दिनसम्म चल्ने कार्यक्रममा लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाहरुका पत्रकारहरूकाे सहभागीता थियाे । तालिममा प्रमुख प्रशिक्षककाे रूपमा लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन, संघीय संसदीय मामिला पत्रकार समाजका अध्यक्ष मनाेज सत्याल, प्रदेश संसदीय मामिला पत्रकार समाज लुम्बिनीका उपाध्यक्ष अमृता अनमाेल लगायतले सहजिकरण गरेका थिए । यसै बीच संसदीय पत्रकारहरूकाे क्षमता विकास कार्यक्रमका साथै समाजको नयाँ नेतृत्व समेत चयन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?