ट्रेंडिंग:

>> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने

ब्याटमिन्टनका लाखे

२१ पुष २०८०, शनिबार
२१ पुष २०८०, शनिबार

बुटवल, २१ पुस । टोलटोलमा अहिले ब्याटमिन्टन खेल खेल्ने गरिन्छ । सम्भवत साना बच्चादेखी भेट्रान्स उमेरमा धेरै चर्चित खेलका रूपमा ब्याटमिन्टल पर्ने गर्दछ । यही खेलबाट नाम कमाएका खेलाडी हुन, अनिल लाखे । नेपालगंज निवासी उनी सानैबाट ब्याटमिन्टन खेल्थे । विद्यालयस्तरका प्रतियोगितामा जित निकालेर हौसिएका उनले पाल्पा जिल्लामा भएको खेलबाट राष्ट्रिय प्रतियोगितामा डेब्यु गरे । उनले बिसं २०४४ सालमा पाल्पामा भएको २३ औं राष्ट्रिय ब्याटमिन्टन प्रतियोगितामा पहिलोपटक डेब्यु गरेका थिए । जसमा उनी आफनो उमेर समुह यु—१६ मा उपविजेता बने । योसँगै उनको ब्याटमिन्टन क्रेज बढ्यो । उनी सपनामा पनि ब्याटमिन्टन खेल्थे । जीवनमा पहिलो डेब्युमै नेपालको यु—१६ समुहमा दोस्रो नम्बर रेकिङमा पर्नु सामान्य कुरा भने थिएन । यसपछि उनी खेलमा पछि फर्केनन । निरन्तर लगावकै कारण उनी धेरै प्रतियोगिताहरूमा सफलता पाए । आफनो समयमा यो खेल महगो खेलका रूपमा हेरिने उनि बताउछन । ‘तर अहिले समय फेरिएको छ ।’—उनले थप—‘सबैमा आर्कषणको खेल भएको छ ।’

उनले नेपाललाई सन २००७ मा अन्तर्राष्ट्रिय पदक जिताए । जुन अहिलेसम्मकै उनको जिवनको ऐतिहासिक सफलता हो । श्रीलंकाको कोलम्बोमा भएको १० दक्षिण एशियाली प्रतियोगितामा उनले कास्य पदक हात पारेका थिए । अन्तर्राष्ट्रिय ब्याटमिन्टन प्रतियोगितामा धेरैले यो पटक जितेपनि लुम्बिनी प्रदेशबाट ब्याटमिन्टन खेलाडीले पाएको यो उपलब्धि अहिलेसम्मकै ऐतिहासिक पदक हो ।

अहिले उनि नेपालगंजलाई केन्द्र बनाएर ब्याटमिन्टन खेल विकासमा लागेका छन । उनी अहिले मास्टर्स ईभेन्टका प्रतियोगितामा अधिकास ठाउमा खेल्न पुग्छन । उपाधि उचाल्छन । यतिमात्र होईन उनी नेपालगंज ब्याटमिन्टन क्लबका अध्यक्ष भएर संस्था हाकेका छन । उनी ब्यवसायिक ब्याटमिन्टन प्रशिक्षणमा अग्रसर छन । उनी नयाँ र युवा खेलाडीहरू पहिचान गर्ने, उनीहरूलाई तालिम दिने गर्छन । साथै खेलाडीहरूलाई प्लेटफर्म दिने गरि खेलप्रेमी, स्थानीय निकायहरूको सहयोगमा प्रतियोगिता आयोजनामा समेत अगाडी छन । उनी नेपाल भारत बिचका खेलाडीहरूमा भातृत्व विकास हुने गरि ईन्डो नेपाल खेलहरू समेत गरेको बताउछन । आफू २३ औं राष्ट्रिय प्रतियोगिता खेलेको स्मरण गर्दै अहिले ४१ औ संस्करण पुगेको बताउँछन । लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, रूपन्देही, कपिलबस्तु, नवलपरासी पाल्पा, गुल्मी, अर्घाखाँचीमा यो खेल धेरै खेलिने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?