Butwal Today

देशभर चिसो बढ्दै, तराईमा हुस्सु र कुहिरो

१८ पुष २०८०, बुधबार
अ+
अ-

काठमाडौँ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

तराई मधेशका अधिकांश भूभागमा यतिबेला बाक्लो हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा आज दिउँसो हल्का हिमपातको पनि सम्भावना छ।