ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

बास्केटबल खेललाई ग्रासरुटमा विकास गर्ने संघको योजना

१५ पुष २०८०, आइतबार
१५ पुष २०८०, आइतबार

बुटवल, १५ पुस । युवाहरुमा बास्केटबल खेलप्रतिको क्रेजलाई मध्येनजर गर्दै खेललाई संस्थागत विकासमा जोड दिईएको छ । लुम्बिनी प्रदेश बास्केट बल संघको पहिलो पूर्ण बैठकले युवाहरुलाई सम्बोधन हुने गरि प्रदेशमा यो खेल विकास र बिस्तार गर्ने योजना तयार गरेको हो । ग्रासरुटबाट नै बास्केटबल विकास गर्ने गरि आफुहरु प्रदेशमा संस्थागत रुपमा अघि बढेको संघका मनिष कुमार ह्याजुले बताए । पहिलो बैठकबाट प्रत्येक ३ महिना नियमित बैठक बस्ने, आन्तरिक र बाह्य आर्थिक श्रोत जुटाउने, राष्ट्रिय वाणिज्य बैकमा खाता संचालन गर्ने, लोगो/लेटरप्याडको टुगो, खेल क्यालेडर तयार गर्ने एजेण्डामाथि छलफल गरि निर्णय गरिएको उनले बताए । ग्रासरुट खेल विकासका लागि विद्यालयहरुसंग सहकार्यगरि अघि बढ्ने तथा यो खेलको जनशक्ति तयार गर्ने गरि आफुहरु अघि बढ्न लागेको अध्यक्ष ह्याजुले बताए ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका सदस्य दिर्घ कुमार के.सी (कुमार) ले अन्तराष्ट्रिय स्तरमा नै सम्भावना भएको बास्केटबल खेलको विकासमा सबै सरोकारवाला खेल संस्थाहरु एक ठाउ उभिएर योजनाबद्ध रुपमा लाग्न सुझाव दिए । लुम्बिनी प्रदेश हरेक खेलको उर्वरभुमिका रुपमा चिनिएको भन्दै खेल पूर्वाधार र गतिविधिलाई बढाउने गरि संस्था लाग्नुपर्ने उनले बताए । विद्यालयमा एउटा सानो कोर्टमा खेल्न सकिने र लगानीका हिसाबबाट पनि धेरै महगो नहुने हुदा यो खेल अधिकाश ठाउमा खेलिदै आएको उनले बताए ।

कार्यक्रममा संघका वरिष्ठ सल्लाहकार तथा पुर्व बास्केटबल कोच नगेन क्षेत्री, सल्लाहकार राजेन्द्र श्रेष्ठ, लक्ष्मण भारी मल्ल, प्रेस सल्लाहकार स्वस्तिक श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, अजय श्रेष्ठ, असोक थापा, प्रदिप शेरचनले बास्केटबल खेल युवाहरुमा आर्कषणको खेल भएको भन्दै यसलाई विद्यालयस्तरमा बिस्तार गर्दै लैजान सुझाव दिए ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देही, दाङ, नेपालगंजमा बास्केट बल बढी खेलिदै आएको संघका महासचिब बिपिन के.सीले बताए । यसैगरि पछिल्लोसमय रोल्पा, पाल्पा, नवलपरासीमा संघ बिस्तारको काम भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?