ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

संघीयताको टिकाटिप्पणी गर्ने बेला भएको छैनः सभामुख घर्ती

१४ पुष २०८०, शनिबार
१४ पुष २०८०, शनिबार

भैरहवा, १४ पुस ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीयताले असहजलाई सहज बनाउने बताएका छन् । केन्द्रीकृत शासनलाई घर घरसम्म पुर्याउने शासन नै संघीयता भएको उनले बताए । लुम्बिनी प्रेस क्लबको ९ औं स्थापना दिवस कार्यक्रममा बोल्दै सभामुख घर्तीले नेपालको संघीयताको मोडल नेपाल र जर्मनमा बाहेक अन्त कुनै देशमा नभएको बताए । चिनमा एकात्मक शासन प्रणाली छ । भारतमा दुई तहको शासन प्रणाली र नेपालमा तीन तहको संघीयता शासन प्रणाली भएको बताउंदै भारतमा संघीय शासन प्रणालीले गरी दुई मुलुकको बिचमा स्वाधिन मूलक नेपाल बिचमा रहेको बताए ।

शासन प्रणाली आफैमा नराम्रो नरहेको बताउँंदै सभामुख घर्तीले कहिले कसो नेपालमा दक्षिणको राजनीतिले प्रभाव पार्ने बताए । नेपालमा संघीयताको विषयमा अझै टीकाटिप्पणी गर्ने समय नभएको उनको तर्क थियो । भर्खर जन्मेको ६ बर्षको बच्चा कसरी दौडिन सक्छ ? सभामुखले प्रश्न गरे ।

ब्युरोक्रेसीले राजनीति गर्दा बिग्रेको बताउंदै घर्तीले नेताले नेताको काम नगर्ने कर्मचारीले कर्मचारीकोरुपमा काम नगर्दा देश बिग्रेको बताए ।

यो ब्यबस्थामा सबै खराब नरहेको बताउंदै सभामुख घर्तीले राजनीतिमा आउने सबै खराब नहुने तर्क गरे ।

लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री चन्द्रप्रकास गुप्ता (सिके) ले विकसित मुलुक बनाउन आजैबाट सुरुवात गर्नुपर्ने बताए । कुनै नेताले राम्रो गर्न सके त्यही पार्टीबाट असहयोग हुने उनको तर्क थियो । सत्तामा मात्रै कसरी टिकिइरहने भन्ने मात्रै नेतामा चिन्ता भएका कारण आज युवा पलायन भएको बताए ।

सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खानले पर्यटकलाई टिकाउनका लागि सवैले मिलेर काम गर्नुपर्ने बताए । सिद्धार्थनगर नगरपालिका पर्यटकीय सहर बनाउन सबैको सहयोगको अपेक्षा गर्दै खानले पर्यटकलाई अतिथि कोरुपमा व्यवहार गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले पत्रकारले पेशागत धर्म निभाउनु पर्ने बताए । राज्य सत्ताको सन्चार सदैब विपक्षमा रहनुपर्ने बताउंदै क्षमता वृद्धिका कार्य गर्नु पर्ने बताए ।

नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पछिल्लो समयमा पत्रकार कति आलोचक र प्रशंसक हुनेमा सचेत नभएको बताए ।

लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले क्लब सदैब गतिशिलरुपमा सन्चार यात्राको कार्यमा कृयाशील भएको बताए ।

सिद्धार्थनगर नगरपालिकाका उप प्रमुख उमा अधिकारीले सामुहिकरुपमा गर्ने राम्रा कार्यलाई सबैले अपनत्व लिनुपर्ने बताइन् ।

उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले राज्यले उद्योगीलाई बचाउने, लामो समय टिक्ने नीति बनाउनु पर्ने बताए । राज्यले राजस्व मात्रै लिने उद्योगको बिकासका निम्ति भुमिका नखेल्दा उद्योगी धारासायी बनेको तर्क गरे ।

लुम्बिनी प्रेस क्लबका निबर्तमान अध्यक्ष नरेश केसीले लुम्बिनी प्रेस क्लब पत्रकारिताको क्षेत्रमा कृयाशिल भएको बताउंदै पत्रकारका हक हितका निम्ति सदैब तत्पर रहेको बताए ।

यसैगरी लुम्बिनी प्रेस क्लबले ९ औं स्थापना दिवसको अबसरमा लुम्बिनी प्रेस रत्न २०८० अवार्डबाट २५ हजार नगद राशी सहित प्रेस क्लबका सल्लाहकार मनोरञ्जन शर्मालाई सम्मान गरेको छ । त्यसैगरी प्रेसिडेन्टियल अवार्डबाट प्रेस क्लबका पुर्ब अध्यक्ष दिपेश पछाइलाई ११ हजार नगद राशी सहित सम्मानित गरेको छ ।

लुम्बिनी प्रेस क्लबले भैरहवाबाट लुम्बिनीसम्म गरेको मौन पद यात्रामा भैरहवा देखि लुम्बिनी सम्म पुगेका ब्यक्तिहरुलाई प्रशंसा पत्रले सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?