ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

लुम्बिनी एक्स्पोको १० औं दिन एक लाखभन्दा बढीले अवलोकन गर्दा ४ करोडको कारोबार

१४ पुष २०८०, शनिबार
१४ पुष २०८०, शनिबार

बुटवल ।

रुपन्देही व्यापार संघले बुटवलमण्डपमा संचालन गरेको लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको १० औं दिनमा अहिलेसम्मकै धेरै अवलोकनकर्ता सहभागी भएका छन् । बिदाको दिन र बुटवल क्षेत्रमा चिसो बढेकाले पनि अवलोकनकर्ताको घुइँचो लागेको आयोजकको भनाइ छ ।

पुस ५ गतेबाट चलिरहेको एक्स्पोमा शनिबार अहिलेसम्मकै धेरै अवलोकनकर्ता पुगेको र कारोबार पनि त्यसैगरेर अहिलेसम्मकै धेरै भएको जनाइएको छ । एक्स्पोका प्रचार संयोजक फर्सुराम पन्तका अनुसार शनिबारमात्रै एक लाखभन्दा बढीले अवलोकन गर्दा करिब ४ करोड बराबरको कारोबार भएको दावी गरे ।

स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार भन्ने मूल नाराका साथ बुटवलमण्डपमा सञ्चालन भइरहेको एक्स्पोमा बढेको भीडले आफूहरुलाई थप उत्साह बनाएको संघका अध्यक्ष तथा मेला आयोजक मूल समितिका संयोजक कृष्ण घिमिरेले बताए ।

शनिबारको पूर्व तयारी गरेर टिकट काउन्टरको व्यवस्था, सुरक्षा व्यवस्था र बाहिर निस्कने अर्को गेटको व्यवस्था पहिले नै गरिएको उनले बताए । शनिबार बिहानै ९ बजेदेखि नै अवलोकनकर्ताहरु टिकट काउन्टरमा लाइनमा बसेर भित्र प्रवेश गर्न थालेका थिए ।

शनिबार दर्शकहरुको भिड बढेपछि आयोजक लाइन व्यवस्थापन गर्दै सहज रुपमा प्रदर्शनीस्थलमा खटिएका थिए भने स्टलधनी दिनभरी आफ्ना सामग्री बेच्न र प्रदर्शनीमा राखिएका वस्तुबारे जानकारी दिन खटिएका थिए । स्थायी प्रदर्शनी स्थल भएकाले पनि प्रदर्शनी केन्द्रमा अवलोकनकर्ता थपिँदा पनि धेरै समस्या नपरेको महासचिव दयानिधि भण्डारी बताउँछन् ।

उनले भिड अत्यधिक बढेपछि टिकट काउण्टर बढाएर सहजता बनाएको जनाए । मण्डपमा एकैपटक ५० हजार दर्शक रहनसक्ने क्षमता भएका कारण व्यवस्थापन सहज हुने गरेको छ । सुरक्षा व्यवस्था समितिका संयोजक अर्जुन भट्टराईले शनिबार दर्शकहरुलाई बाहिर निस्कनका लागि २ वटा छुट्टै निकासको व्यवस्था गरिएको र भीड बढेपनि कुनै अप्रिय घटना नभएको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?