ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

रुपन्देही उद्योग संघले बनायो दुई वर्षे कार्ययोजना

८ पुष २०८०, आइतबार
८ पुष २०८०, आइतबार

बुटवल, ८ पुस ।

रुपन्देही उद्योग संघले आगामी दुई वर्षमा गर्ने कार्ययोजना तयार गर्दै तीन दिने चितवनको सौराहमा आयोजना गरेको कार्ययोजना कार्यशाला गोष्ठी समापन गरेको छ । दीगो आर्थिक व्यवस्थापन, सम्बन्ध बिस्तार प्रभावकारी सेवा र प्रवद्र्धनका विषयमा विशेष योजना बनाउँदै संघले रणनीति बनाएको हो ।

संघमा नयाँ नेतृत्व आएपछि त्यो नेतृत्वले दुई वर्षे कार्ययोजना बनाउने योजना अनुरुप आगामी दुई वर्षको कार्ययोजना बनाउन पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकारहरुसहिको तीन दिने कार्यशाला आयोजना गरिएको अध्यक्ष दिलिप सापकोटाले बताए ।

उनले अग्रज, संंस्थापक उद्योगीहरुको उद्देश्यलाई ध्यान दिँदै संस्थाले आगामी कार्यकालमा पूरा गर्नसक्ने योजनालाई समेटेर मात्रै रणनीति तय गरेको र उद्योगीहरुले अपनत्व गर्नेगरी संघलाई अगाडि बढाइने जनाए ।

कार्ययोजना बैठकमा प्रशिक्षक इन्द्र श्रेष्ठले संस्थाको रणनीति र कार्ययोजनाका विषयमा सहजीकरण गरेका थिए । कार्ययोजना समापन कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु महेन्द्रनारायण श्रेष्ठ, तेजकुमार पाठक, निवर्तमान अध्यक्ष माधव प्रसाद पौडेलले उद्योग संघको इतिहासलाई जोगाउने र उद्योगीको हित र संरक्षणलाई जोगाउँदै अगाडि बढ्न नयाँ नेतृत्वलाई आग्रह गरेका थिए ।

कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुलीले तीन दिने कार्यशालाले संस्थाको आगामी योजना बनेको र सबैको साथमा त्यो योजना पूरा हुने बताए । कार्यक्रममा प्रथम उपाध्यक्ष जीवकान्त काप्mले, महासचिव हिरामणी भट्टराईले पनि आ–आफ्नो धारणा राखेका थिए ।

संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले संस्थाको श्र्रोत परिचालन, उद्योगीका समस्या पहिचान र संस्थागत विकासका योजनामा रणनीति तयार गरेको जानकारी दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?