ट्रेंडिंग:

>> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन 

स्वास्थ्यकर्मीलाई खोप एवं स्वास्थ्य सरसफाई तालिम

७ पुष २०८०, शनिबार
७ पुष २०८०, शनिबार

बुटवल (बुटवल टुडे),७ पुस । स्वास्थ्य कार्यालय रूपन्देहीको आयोजनामा खोप कार्यक्रममा संलग्न नयाँ स्वास्थयकर्मीहरूका लागि ४ दिने आधारभूत तालिम तथा स्वास्थ्य सरसफाई प्रबद्र्धन कार्यक्रम सुरु भएको छ । गैडहवा गाउँपालिकाको सुर्यपुरामा सुरु भएको तालिम कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका, सैनामैना नगरपालिका, मायादेबी गाउँपालिका, गैडहवा गाउँपालिका, कन्चन गाउँ पालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत २५ जना नयाँ स्वास्थ्यकर्मीको सहभागिता छ ।

कार्यक्रमको उद्घाटन गर्दै जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठले स्वास्थ्य पेशा एकदम सम्बेदनशील तथा मानव जीवन संग प्रत्यक्ष सरोकार राख्ने पेशा भएकाले तालिममा सिकाईने कुरा ध्यानपूर्बक ग्रहण गर्नु पर्ने बताए । चार दिन सम्म सञ्चालन हुने कार्यक्रममा कार्यालयबाट सम्पादन हुने सबै खालका खोपका बिषयमा सहभागीलाई जानकारी दिईने स्वास्थ्य कार्यालय रूपन्देहीका खोप अधिकृत एवं तालिमका प्रशिक्षक भेषराज शर्माले बताए । खोपका बिषयमा कुन समयमा कुन खोप लगाउने साथै खोप लगाउन छुट भए कुन समयमा लगाउने, खोपको महŒव लगायत बिबिध बिषयमा जानकारी हुनेछ, शर्माले भने ।

कार्यक्रममा स्वास्थ्य संगै जोडिएको स्वास्थ्य सरसफाई बिषयको प्रबद्र्धनका बारेमा पनि प्रशिक्षण दिईने हुदा कार्यक्रममा सिकेका कुराहरू मार्फत खोपकेन्द्रबाट प्रदान हुने सेवा प्रभावकारी हुने बिस्वास रहेको कार्यक्रमका प्रशिक्षक समेत रहेका स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख गौरव ढकालले बताए । कार्यक्रमका प्रशिक्षक चिन्तामणी ज्ञवालीले प्रशिक्षणमा प्रदान गरीने सबै बिषयबस्तुहरू ध्यान पूर्वक लिएमा खोप आफ्ना कार्यालयबाट समपादन हुने खोप सेवाहरू एकदमै प्रभाबकारी हुने र सेवाग्राहीहरू बढीभन्दा बढी लाभान्वित हुने बताए । समुदायमा कसरी खोप कार्यक्रम प्रभाबकारी बनाउन सकिन्छ र स्वास्थ्य सरसफाई समेतको जानकारी कार्यक्रमबाट हुने हुदा बढी फाईदा प्रशिक्षार्थीलाई पुग्ने ज्ञवालीले जनाए ।

कार्यक्रममा ढकाल सहित खोप अधिकृत भेषराज शर्मा, जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठ, र कोल्ड चेन निरिक्षक सुरेन्द्र द्धुबेदी, खोप अधिकृत ज्ञवालीले प्रशिक्षण दिनेछन् । प्रशिक्षण कार्यक्रममा कंचन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले यस किसीमको तालिमले नयाँ स्वास्थ्यकर्मिहरूको काम गर्ने दक्षताबृद्धी हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?