ट्रेंडिंग:

>> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द

करोडौको लागतमा सडक बिस्तार तयारी

५ पुष २०८०, बिहीबार
५ पुष २०८०, बिहीबार

सुनवल, ५ पुस । पर्यटकिय मार्गको रूपमा विकास गर्ने गरि पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ६ पोखरापाली देखि वडा नम्बर १५ घिनाहा चोकसम्म दुई लेनमा सडक विस्तारको काम सुरु भएको छ । वुद्धकालिन पुरातात्विक तथा एतिहासिक स्थल पण्डितपुर सम्म जोड्ने गरी रामग्राम ६ पोखरापाली देखि पण्डितपुरसम्म ४१ करोड ८६ लाखको लागतमा सडक विस्तारको काम सुरु भएको हो । सडक विस्तार कार्यको शिलन्यास गर्दे रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले ठूलो लगानीमा सुरु भएको पण्डितपुरदेखि परासी सम्मको सडक विस्तारले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

पण्डितपुर वुद्धको मावली भएको बताउदै उहाँले पुरातात्विक स्थल पण्डितपुरको विकास र प्रवद्र्धनका लागी सडक उपयोगि हुने र रामग्राम आउने पर्यटकलाई पण्डितपुर सम्म पु¥याउन सकिने धारणा व्यक्त गरे । यादवले सो क्षेत्रमा धेरै किसानहरू बसोबास गर्ने गरेको बताउँदै कृषि उपजको विक्रि वितरणका लागी पनि सडक सहयोगि बन्ने बताउदै सडककै क्षेत्रमा पर्ने अलपत्र पुल निर्माणका लागी प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । विश्वबैंकको ऋण सहयोग र संघिय सरकारको अनुदानमा विस्तार हुन लागेको ५.७८ किलोमिटर लामो उक्त सडक १८ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी आशिस आर्शिवाद जेभि संग गत असोज मसान्तमा सम्झौता भएको थियो ।

नेपाल शहरी शासकिय तथा पुर्वाधार आयोजना अन्र्तगत निर्माण हुन लागेको उक्त सडक नाला, फुटपाथ सहित साढे १२ मिटर चौडाईको हुने छ । हाल जिर्ण रहेको उक्त सडक निर्माण पछि सदरमुकाम परासी संग सुविधा सम्पन्न सडकको सिधा सम्र्पक स्थापित हुनुका साथै पुरातात्विक स्थलको प्रर्वद्धनमा पनि सहयोगि हुने अपेक्षा गरिएको छ । पण्डितपुरलाई वुद्धको मावलीको रूपमा दाबि गरिदै आएको छ । सो स्थानमा केहि हप्ता अगाडी पुरातत्व विभागले गरेको जियोफिजिक्स सर्भेका क्रममा वुद्धकालिन शहरको ठुलो संरचना जमिनमुनि फेला परेको थियो । पण्डितपुर सम्म पुग्न अझै झन्डै तिन किलोमिटर सडक विस्तार गर्नुपर्छ, बाँकि सडक पनि अर्को चरणमा निर्माण गरिने नगरपालिकाले जनाएको छ ।

सडक विस्तार शिलन्यास कार्यक्रममा रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरी, प्रमुख प्रशासकिय अधिकृत मोहन अर्याल, रामग्राम १५ का वडा अध्यक्ष धनपत यादव, स्थानिय शोभादेवि थारु लगाएलते बहुयोगी उक्त सडक निर्माण कार्यलाई पुरा गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?