ट्रेंडिंग:

>> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ

युनिक्याम्पस ग्लोवलको सातौं शाखा बुटवलमा

५ पुष २०८०, बिहीबार
५ पुष २०८०, बिहीबार

बुटवल,५ पुस । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई सही परामर्श दिने उद्देश्यले युनिक्याम्पस ग्लोवलको शाखा बुटवलमा संचालनमा आएको छ । विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्श सेवामा २० वर्षको अनुभवी संस्थाले बुटवल ६ ट्राफिक चौकमा सातौं शाखा सञ्चालनमा ल्याएको हो ।

युनिक्याम्पस ग्लोवल बुटवल शाखा प्रमुख रमेश न्यौपानेका अनुसार आफूहरुले विद्यार्थीहरुको डकुमेन्ट अध्ययन गरेर अष्ट्रेलियाको विश्वविद्यालयमा भिसा प्राप्त हुने अवस्थामा मात्रै सेवा शुल्क लिने अन्यथा भीसा प्रोसेस नै नगरी विद्यार्थीलाई अन्य देशमा पढ्न जान सुझाव दिने बताए । ‘हामी विद्यार्थीलाई नहुने कुरा हुंदैन भन्छौं, हुने कुरा मात्र  गर्छौं’–न्यौपानेले भने–‘संस्थाले यही कारण विद्यार्थी र अभिभावकको विश्वास जितेको छ,यसलाई हामी तलमाथि हुन दिदैनौं ।’
युनि क्याम्पस ग्लोवलका चिफ एक्जुकेटिभ अफिसर घनश्याम घिमिरेले युनिक्याम्पस ग्लोवलले अष्ट्रेलियामा स्नातक, स्नातकोत्तर तथा बिद्याबारिधी गर्ने जाने बिद्याथीलाई लक्षित गरी परामर्श दिने गरेको बताए । सूचना प्रविधि,अनलाइन व्यापारसहित आफूहरुको एक दर्जन व्यवसाय पनि सञ्चालनमा रहेको र शैक्षिक परामर्श व्यवसायको एउटा पाटो मात्र भएकाले आफूहरुले युनि क्याम्पस ग्लोवललाई पैसा कमाउने भन्दा पनि अष्ट्रेलिया जान चाहने विद्यार्थीले सही परामर्श दिई उनीहरुको भविष्य उज्जवल बनाउने हिसाबले अघि बढाएको स्पष्ट पारे । सन् २००१ मा स्थापना भएको युनि क्याम्पसको विदेशमा पनि ६ वटा शाखा रहेको जानकारी दिए । बुटवल पश्चिम नेपालकै शैक्षिक हब भएकाले यहां राम्रो संभावना देखेर रुपन्देही र आसपासका ५–६ वटा जिल्ला समेट्ने गरी शाखा ल्याएको बताए ।
अवको २ बर्षमा २० वटा शाखा बनाउन योजना रहेको सिईओ घिमिरेले जानकारी दिए । युनिक्याम्पस ग्लोवलले मुख्यगरि अष्टे«लिया, क्यानडा, न्युजिल्याण्ड, युके, युएसए लगायतका देशमा पढ्न जानेका लागि परामर्श सेवा दिदै आएको छ । सफ्ट एड ग्रुप अन्तर्गत युनि क्याम्पस ग्लोबलसहित १२ वटा फरक फरक प्रकृतिका कम्पनीहरु संचालनमा रहेका घिमिरेले जानकारी दिए । भविष्यमा बुटवलमा मिडिया टेक्नोलोजीसंग सम्बन्धित तालिम पनि सञ्चालन गर्ने योजना रहेको उनले बताए ।
सफ्टवेरिका कम्पनीका नाममा सन् २००१ मा स्थापित संस्थाले सन् २०१० मा नाम “यूनिक्याम्पस ग्लोबल” बनाएको हो । युनिक्याम्पस ग्लोवल यसै अन्तर्गतको एउटा कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?