ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

राज्यलाई मिडिया कपको उपाधि

४ पुष २०८०, बुधबार
४ पुष २०८०, बुधबार

बुटवल, ४ पुस । खेलकुदमार्फत पत्रकारहरुबिच आपसी भातृत्व विकास गर्ने उदेश्यका साथ बुटवलमा मिडिया कप फुटसल सम्पन्न भएको छ । लुम्बिनी अपडेट्स डट कमको वार्षिकोत्सबको अवसर पारेर क्लिक ईन्टरनेशनल मिडिया कप फुटसल २०८० प्रतियोगिताको उपाधि राज्य टेलिभिजनले चुमेको छ । बुधबार भएको फाइनल खेलमा गर्जन पोष्टलाई ५–० गोल अन्तरले पराजित गर्दै उपाधि राज्यले चुमेको हो । उपाधिसंगै राज्यले नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता गर्जन पोष्ट भने नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा राज्यका विकास गौतम उत्कृष्ट गोलकिपर, गर्जनका शिव डुम्रे उत्कृष्ट खेलाडी र राज्यका पाल बहादुर सोमै सर्वाधिक गोलकर्ता घोषित भए ।

प्रतियोगिताको समुद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले मानिस स्वस्थ्य नभई प्रतिफल राम्रो नआउने बताए । पत्रकारिता देशको दिशानिर्देश गर्ने हुदा पनि पत्रकार स्वस्थ्य हुन जरुरी रहेको उनले बताए । पत्रकारहरुलाई खेलकुदमार्फत स्वस्थ्य सचेतना जगाउने गरि कार्यक्रम गरिएको बताए ।

शिक्षा, स्वस्थ्य सेवालाई ब्यवस्थित गर्ने गरि नया अभियानहरु चलाएको उनले दाबि गरे । नगरका ८० प्रतिशत भित्री सडकहरु स्तरिय रहेको उनले बताए । सडक बनाउने, सौन्दर्यकरणसंगै ब्यवसायमैत्री बनाउने गरि सडक रिडिजाईन गर्न थालिएको उनले बताए । सामरिक, धार्मिक, आर्थिक केन्द्रको रुपमा नगरलाई विकास गर्ने रुपमा काम अघि बढेको उनले दाबी गरे ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेले विश्व परिवेशमा नै आर्थिक समस्याको चपेटामा परेको भन्दै मिडिया बचाउन सबै लाग्नुपर्ने बताए ।

मानवअधिकार तथा शान्ति समाजका सल्लाहकार गोबिन्द खनालले संचार क्षेत्र जोगाउन लाग्नुपर्ने बताए । पत्रकारिता कमजोर भए सबै क्षेत्र कमजोर हुने उनले दाबी गरे ।

एक समारोहका बिच नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, उपाध्यक्ष विश्वास ढकाल, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, मानवअधिकार तथा शान्ति समाजका सल्लाहकार गोबिन्द खनाल, अनलाईनका अध्यक्ष गोबिन्द बस्नेत, खेल संयोजक खेम पाठकले पुरस्कार बितरण गरेका छन ।
यसैगरि बुधबार नै ईक्यान र खेलकुद पत्रकार मंच बिच मैत्रीपुर्ण खेलसमेत भएको छ । रोमान्चक खेलमा इक्यान २—१ गोलले विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?