ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

ख्रीष्टियन समाजद्वारा क्रिसमसको शुभकामना आदानप्रदान

४ पुष २०८०, बुधबार
४ पुष २०८०, बुधबार

बुटवल, ५ पुस ।

येशु ख्रीष्टको जन्मोत्सव तथा नयाँ वर्ष सन २०२४ को उपलक्ष्यमा नेपाल ख्रीष्टियन समाज लुम्बिनी प्रदेश र नेपाल राष्ट्रिय मण्डली संगीतले दाङको भालुवाङमा शुभकामना कार्यक्रम गरेको छ । कार्यक्रमको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनराज मास्कीले उद्घाटन गर्दै धार्मिक सहिष्णुताको उदाहरण दिने प्रदेशमा उदाहरणीय कार्यक्रम भएको बताए । सबै धर्म र जातीहरुका अगुवाहरु संजाल बनाएर एकअर्काको पर्व ंसंगसंगै मनाउँदा यसले भाईचारा कायम हुने उनको दाबी छ । विश्वमा नै शान्तिका अद्ेयता भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर धार्मिक सदभाव महासंघ नेपाल गठन गरी नया अभियान शुरुवात भएको उनले बताए ।

समाजका अध्यक्ष बाबुराम बस्नेतले धर्म र जातको नाममा युद्ध होईन प्रेम फैलाउन जरुरी रहेको भन्दै आपसी भाईचारा हुनेगरी आफुहरु अघि बढेको बताए । ख्रीचियन समदाय प्रत्येक वर्ष डिसेम्बर २५ गतेलाई क्रिसमस दिवसलाई शुभकामना आदानप्रदान गरी मनाउदै आएको उनले बताए । यो वर्ष पुस ९ गते यो दिवस परेको छ ।

कार्यक्रममा संविधान सभा सदस्य नजिर मियाले संसारमा सबै धर्म र संस्कृतिको आआफनै महत्व रहेको भन्दै नेपाल परापुर्व कालदेखि नै मिलेर बसेको देश भएको बताए । ख्रीस्चियनहरु नेपालमा अल्पसंख्यक रुपमा ब्याख्या गरिरहदा विश्वमा बहुसंख्यकमा पर्ने दाबी गर्दै सबै धर्मलाई हेर्ने सरकारको दृष्टिकोण समान हुनुपर्ने उनले बताए ।

कार्यक्रममा नेकपा एमालेका अनुशासन विभाग केन्द्रीय अध्यक्ष तथा संविधान सभा सदस्य नेत्र पन्थी, प्रदेश सभा सदस्य दिलकुमारी बुढा, ख्रीस्चियन समाजका केन्द्रीय उपमहासचिव राजेन्द्र मल्लले सरकार ख्रीस्चियन समुदायको हकअधिकारसंगै पर्वहरुका विषयमा गम्भीर बन्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा लुम्बिनी वाङमय प्रतिष्ठानका अध्यक्ष ऋषि आजादले पहिलो पटक जातिय र वर्गिय पर्खाल हटाउने गरी सिगो नेपालको पहिचान हुने गरी कार्यक्रम भएको बताए । कार्यक्रममा रुपन्देही ख्रीस्चियन समाजका अध्यक्ष तथा अन्तर धार्मिक सदभाव महासंघ नेपालका सदस्य पा.सुरज थापा, महासंघका सदस्य यम बहादुर थापा, सदस्य मेघराज घिमिरे, सदस्य शोभाखर पौडेल, धार्मिक वक्ता रेभ पा हेमदास, हिन्दु अभियन्ता अन्तर धार्मिक सदभावका सचिव पो सुरेश ज्ञवाली, अन्तर धार्मिक सदभावका सचिव गणेश घिमिरेले एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?