ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

प्रलेस दाङ शाखाको ३१ औं स्थापना दिवसमा ६ जना साहित्यकार पुरस्कृत

३ पुष २०८०, मंगलवार
३ पुष २०८०, मंगलवार

दाङ, ३ पुस ।

प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाको ३१ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसका अवसरमा ६ जना साहित्यकारलाइ पुरस्कार र एकजना अग्रज साहित्यकारलाई सम्मान गरिएको छ ।

वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माले हरेक बृक्षको पात फरक हुन्छ भने झै मानिसका बिचमा पनि फरक मतभेद हुने बताए । बर्ग,साहित्य र समाज पनि फरक हुन्छ यसलाई मिलाएर अगाडि बढ्नुपर्ने बताए । कविले लेखेको कविता काँडा जस्तो हुनुपर्ने र आवस्यक परेको स्थानमा घोच्न सक्ने समाज परिवर्तन गर्ने कविता लेख्नुपर्ने बतए ।

साहित्यकार एव पूर्व मन्त्री सुश्मा शर्मा घिमिरेले समाजलाई समाहित गर्न लाग्नुपर्ने बताइन् । साहित्यकारहरु एकै थलोमा बसेर छलफल गरेर मन्थन गर्नुपर्ने र खवरदारी गर्नेबेला आएको उनले बताइन् ।

प्रलेसका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्माले साहित्यकारलाई सधै सकृय भएर लेखनीमा लाग्न आग्रह गरे । साहित्यकारको उपस्थिति, रचना र पुस्तकबाट मात्र साहित्यकार सकृय हुने भएकाले लेखनीलाई निरन्तरता दिन आग्रह गरे । दाङ शाखा अध्यक्ष भुबन देबकोटाको अध्यक्षतामा कार्यक्रम भएको थियोे ।

६ जना साहित्यकार पुरस्कृत

प्रलेसद्वारा स्थापित प्रगतिशील साहित्य पुरस्कार साहित्यकार क्षितिज मगरलाई प्रदान गएिको छ । श्याम चिसद्वारा स्थापित गोविन्द चिस सर्जक पुरस्कार साहित्यकार देवकुमारी खत्री, पद्मप्रसाद शर्मा–शान्ता देवी शर्माद्वारा स्थापित अनन्त–टीका प्रतिभा पुरस्कार साहित्यकार रामप्रसाद जैसी र नारदमणि पोख्रेलद्वारा स्थापित चिन्तामणि–जमुना साहित्य पुरस्कार डा खेमराज मल्ल तथा कृष्ण– गायत्रा स्मृति प्रतिष्ठानद्वारा स्थापित कृष्ण–गायत्रा साहित्य पुरस्कार प्राध्यापक डा गोपालप्रसाद शर्मा अधिकारीलाई प्रदान गरिएको हो । लिला , फना, बसन्ता स्रष्टा सम्मान पुरस्कार साहित्यकार केशव थापालाई प्रदान गरिएको छ । अग्रज साहित्यकार तथा बामपन्थी चिन्तक देवी पोख्रेललाई सम्मान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?