ट्रेंडिंग:

>> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण

लुम्बिनीमा चार महिनामा ९५० घटनाः बाँकेलाई घरेलु हिंसाको तथ्यांकले गिज्याउँदै

आव २०७९/०८० मा प्रदेशका १२ वटा जिल्लामा दुई हजार आठ सय ८८ वटा घरेलु हिंसाका घटनाहरू भएको थियो । ती मध्ये दुई हजार ४६ वटा मुद्दा मिलापत्र भइसकेका छन् भने चार सय २४ वटा मिलापत्र हुन नसकी अदालत पठाइएका छन् । थप ५१ वटा मुद्दामा मिलापत्रको प्रक्रियामै रहेका छन् । चालु आवको चार महिनामा ९ सय ५० घरेलु हिंसामा सबैभन्दा बढि बाँकेमा देखिएका छन् ।
२५ मंसिर २०८०, सोमबार
२५ मंसिर २०८०, सोमबार

लमही, २५ मंसिर । लुम्बिनी प्रदेशमा सबैभन्दा बढि घरेलु हिंसा हुने जिल्लामा बाँके पहिलो नम्बरमा परेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को चार महिनाको अवधिमा विभिन्न खाले हिंसामध्ये ९ सय ५० घरेलु हिंसामा सबैभन्दा बढि बाँकेमा देखिएका हुन । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको तथ्याङ्कका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि कार्तिक मसान्तसम्म साढे नौ सय घरेलु हिंसाका घटना दर्ता अधिकारी सरस्वती थापाले जानकारी दिइन ।

उनका अनुसार ४ महिनामा बाँके जिल्लामा सबैभन्दा बढी दुई सय ८२ वटा घरेलु हिंसाका घटना भएका छन् । त्यसपछि रूपन्देहीमा एक सय ७६, कपिलवस्तुमा एक सय सात, नवलपरासीमा ८९, बर्दियामा ७५, दाङमा ५८, गुल्मीमा ३५, अर्घाखाँचीमा ३३, पाल्पामा ३०, प्युठानमा ३०, रोल्पामा २० र रुकुम पूर्वमामा १५ वटा त्यस्ता घटना भएका छन् । कार्यालयमा दर्ता भएका साढे नौ सय घटनामध्ये हालसम्म चार सय ८८ घटना मिलापत्र भइसकेका छन् । ती मध्ये ८४ मुद्दा मिलापत्र हुन नसकी अदालत पठाइएको थापाले जानकारी दिइन् । उनका अनुसार तीन सय ७८ वटा मुद्दा मिलापत्रको प्रक्रियामा रहेका छन् ।

तथ्याङ्क हेर्दा गत आर्थिक वर्ष २०७९/०८० मा प्रदेशका १२ वटा जिल्लामा दुई हजार आठ सय ८८ वटा घरेलु हिंसाका घटनाहरू भएको थियो । ती मध्ये दुई हजार ४६ वटा मुद्दा मिलापत्र भइसकेका छन् भने चार सय २४ वटा मिलापत्र हुन नसकी अदालत पठाइएका छन् । थप ५१ वटा मुद्दामा मिलापत्रको प्रक्रियामै रहेका छन् । गत वर्षको तथ्याङ्क नियाल्दा बाँकेमा सबैभन्दा धेरै आठ सय ५५ वटा घरेलु हिंसाका घटना दर्ता भएका थिए । त्यस्तै लुम्बिनीका १२ जिल्लामा चालु आर्थिक वर्षमा जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, बहु विवाह, बाल विवाह,अवैध गर्भ पतन, बोक्सी आरोप, जातीय छुवाछुत, बालयौन दुराचार,अप्राकृतिक मैथुन र मानव बेचबिखन गरि दुई सय ४६ वटा महिला बालबालिका विरुद्ध अपराध घटना भएका छन् । जस मध्ये एक सय ४९ वटा मुद्दा फछ्र्याैट भएका छन् भने ९७ वटा प्रक्रियामा छन् । तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा महिला तथा बाल बालिका विरुद्ध छ सय ८४ वटा अपराधका घटना भएका थिए । ती मध्ये आठ सय ८४ फछ्र्याैट भइसेकेका छन् भने थप एक सय फर्छ्यौट हुन बाँकी रहेका छन् ।

महिला हिंसा विरुद्धको अभियान समापनः

मसिर ९ अर्थात् नोभेम्बर २५ देखि सुरु भएको लैगिक हिम्सा विरुद्धको १६ दिबशिय अभियानको आइतबार समापन भएको छ । लमही नगरपालिका एक कार्यक्रम बिच अभियानको समापन गरिएको हो ।अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाकि उपमेयर लक्ष्मी योगीले लुम्बिनी प्रदेशमा सबै भन्दा घरेलु हिम्सा बढी देखिए भन्दै जनप्रतिनिधि त्यसमा पनि न्यायपालिकालाइ चौनुती थपियको बताइन । उनले हिम्सा अन्त्य गर्न आफैबाट सुरुवात हुन जरुरी रहेको बताइन । अभियानको पहिलो दिन हिम्सा नगर्ने र हिम्सा असहने प्रतिबद्ध सहित ब्यानरमा हस्ताक्षर गरि सुरु भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?