ट्रेंडिंग:

>> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की

कालिकाकी खनाललाई एभरेष्ट अन्तर विद्यालय वादविवाद उपाधि

२३ मंसिर २०८०, शनिबार
२३ मंसिर २०८०, शनिबार

बुटवल २३ मंसिर । देशको आर्थिक समृद्धिका लागि रेमिट्यान्स नभई स्थानिय उत्पादनको बजारीकरण आजको आवश्यकता भएको तर्क पेश गर्दै कालिका मानव ज्ञान माबिकी छात्रा करिना खनालले १२ औं संस्करणको एभरेष्ट अन्तर विद्यालयस्तरीय वादविवाद प्रतियोगिताको उपाधि आफनो नाममा गराईन । श्रम निर्यात गरेर कुनै पनि देश समृद्धि भएको ईतिहास नरहेको विकाससिल देशको उदाहरण दिदै उनले स्वदेशमा नै युवालाई रोक्ने गरि कच्चा पदार्थको उत्पादन, खपतसंग बजारीकरणमा जोड दिनुपर्ने बताईन । खनालको प्रस्तुति, खण्डन, तार्कितता, भाषाशैली, उपसंहारका आधारमा विजेता घोषित गरिएको निर्णायक बरिष्ठ साहित्यकार ऋषिराम भुसालले बताए । उपाधिसंगै उनले नगद १५ हजार रुपैया, शिल्ड तथा प्रमाणपत्र हात पारिन् ।

प्रतियोगितामा नवज्योति इङ्लिस बोर्डिङ स्कुल तिलोत्तमाकी विद्यार्थी रक्षा मिश्र द्वितीय भइन् । उनले नगद १० हजार रुपैया, शिल्ड तथा प्रमाणपत्र हात पारिन् । लिटिल फ्लावर्स इङलिस माध्यमिक विद्यालय फर्साटिकरका विद्यार्थी समर्थ फौदार क्षेत्रीले तृतीय स्थान हासिल गरे । उनले नगद ६ हजार रुपैया तथा मणिमुकुन्द माध्यमिक विद्यालय बुटवलका विद्यार्थी एन्जल बेल्वासेले प्रोत्साहन पुरस्कार सहित नगद तीन हजार रुपैया, शिल्ड तथा प्रमाणपत्र हात पारिन् । प्रतियोगितामा रूपन्देही जिल्लाभरीका सामुदायिक र संस्थागत विद्यालयगरी १७ विद्यालयको सहभागिता रहेको थियो ।

कार्यक्रममा विजेता, उपविजेता विद्यार्थीहरुलाई प्रदेश परीक्षा ब्यवस्थापन कार्यालय लुम्विनीका प्रमुख रमाकान्त तिवारी, बुटवल उपमहानगरपालिका वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, एन प्याब्सन नेपालका केन्द्रीय सचिव कृष्णप्रसाद पौडेल, केन्द्रीय सदस्य विष्णु पौडेल, अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, परिक्षा ब्यवस्थापन कार्यालयका अधिकृत बाबुराम भण्डारी, विद्यालयका प्राचार्य कृष्ण न्यौपाने, सहप्राचार्य भिमसेन गौतम लगायतले प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?