ट्रेंडिंग:

>> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट)

एभरेष्टमा वादविवाद

देशको आर्थिक समृद्धि : स्थानिय उत्पादनको बजारीकरण की रेमिट्यान्स
२२ मंसिर २०८०, शुक्रबार
२२ मंसिर २०८०, शुक्रबार

बुटवल, २२ मंसिर । शैक्षिकसंग खेलकुद र अतिरिक्त क्रियाकलापमा अगाडी रहेको एभरेष्ट ईगलिस बोर्डिङ माबिमा अन्तरमाबि बादविवाद प्रतियोगिता भएको छ । बाह्रौ संस्करणको एभरेष्ट अन्तर विद्यालय बादविवाद प्रतियोगिता २०८० मा ‘देशको आर्थिक समृद्धि : स्थानिय उत्पादनको बजारीकरण वा रेमिटेन्समा वृद्धि’ विषयमा विभिन्न विद्यालयबाट सहभागी १७ जना विद्यार्थीहरुले प्रस्तुती गरे । कार्यक्रमको एक समारोहका बिच प्रदेश परिक्षा ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख रमाकान्त तिवारीले उद्घाटन गर्दै बालबालिकामा अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि कार्यक्रम महत्वपूर्ण भएको बताए ।

विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले रुपन्देहीको शैक्षिक क्षेत्रमा नीजि क्षेत्रबाट आफुहरुले गुणस्तरीय शिक्षा दिन सफल भएको दाबी गरे । बालबालिकाहरुलाई शैक्षिकसंगै खेलकुद र अन्य विभिन्न रचनात्मक क्रियाकलापमा सहयोग गर्दै आएको उनले बताए ।

कार्यक्रममा निर्णायक समितिका संयोजक ऋषिराम भुषालले विद्यालयस्तरमा गरिने यस्ता प्रतियोगिताकै कारण बालबालिकाहरुमा वाक सिद्घ प्राप्त हुने बताए । परापुर्वकालदेखि नै समाजमा तर्कशास्त्रको अभ्यास, न्यायदर्शनका बौद्धिक दर्शनहरुकै कारण थोरै भएपनि नया सिकाईका रुपमा रहेको उनले बताए । हरेक जसो विश्वका समाज विकासको ईतिहासमा तर्क र न्यायशास्त्र बारे उपयोगी हुने गर्दछ । तर्कमात्र नभई कुतर्कको निस्तेज गर्ने बारेसमेत यस्ता कार्यक्रमबाट ज्ञान हुने उनले बताए । सहभागीहरुलाई प्रस्तुति, खण्डन, तार्कितता, भाषाशैली, उपसंहारका आधारमा विजेता घोषित गरिने उनले बताए ।

कार्यक्रममा नेपाल अभिभावक संघका लोकनाथ ज्ञवाली, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रदेश परीक्षा ब्यवस्थापन कार्यालयका बाबुराम भण्डारी, एनप्याब्सलका प्रदेश उपाध्यक्ष कृष्ण पौडेल, शिक्षक माधव पौडेलले कार्यक्रम निक्कै उपलब्धिपुर्ण भएको भन्दै यसलाई सबैजसो विद्यालयहरुले महत्वदिनुपर्ने बताए ।
कार्यक्रममा विद्यालयका सहप्राचार्य भिमसेन गौतमले प्रतियोगिताको उपाधि विजेतालाई नगद १५ हजार, प्रमाणपत्र, उपविजेतालाई नगद १० हजार, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए । यसैगरि तृतियलाई नगद ६ हजार तथा सान्त्वनालाई ३ हजार रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगितामा सहभागीहरुले ६ मिनेटमा गोलाप्रथाबाट छनौट भएअनुसार पक्षविपक्ष विषय छनौट गरि ६ मिनेटमा आफ्नो प्रस्तुति दिएका छन । सहभागीहरुले श्रम निर्यात गरेर कुनै पनि देश समृद्धि भएको ईतिहास, देशको आर्थिक समृद्धिका लागि स्थानिय उत्पादनको बजारीकरण जरुरी, रेमिटेन्स अहिलेको देशको अर्थतन्त्रको मेरुदण्ड हुनुको कारण, गरिबी र पछ्यौटेपनालाई हटाउदै वैदेशिक रोजगारबाट भित्रने रेमिटेन्स महत्वपूणजस्ता तर्कहरु प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?