ट्रेंडिंग:

>> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु

उधारो सहमती गरि सरकारले ठगेको निमार्ण ब्यवसायीहरुको गुनासो

रुपन्देही जिल्ला अधिवेसन नजिकिएसंगै निमार्ण ब्यवसायीमा चुनावी सरगर्मी बढेको छ । शुक्रबार भएको भेलामा सहभागी ब्यवसायीहरुले आआफनो दाबी पेश गरे ।
२२ मंसिर २०८०, शुक्रबार
२२ मंसिर २०८०, शुक्रबार

बुटवल, २२ मंसिर । देशकै सबैभन्दा धेरै बजेट खर्च गर्ने निमार्ण ब्यवसायीहरु अहिले आर्थिक संकटमा परेको गुनासो गरेका छन । सरकारसंग ठेक्का सम्पन्न भएपछि भुक्तानीको माग राखेर दबाब दिदै आएको निमार्ण ब्यवसायीहरु धरासायी हुने अवस्था आएको बताए । लुम्बिनी निर्माण ब्यवसायी संघ बुटवल शाखाको १५ औ वार्षिक भेला तथा १६ औ निर्माण दिवसमा शुक्रबार बुटवलमा गरिएको कार्यक्रममा बोल्ने ब्यवसायीहरुले सरकारले उधारो सहमती गरेर ठगेको दुखेसो गरेका हुन ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल निर्माण ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष टोप बहादुर रायमाझीले ठेक्काको कानुनी प्रक्रियामा झन्डटिलो, काम सम्पन्न हुदा पनि सरकारबाट भुक्तानी नहुने जस्ता कारण आफुहरु समस्यामा परेको बताए । सरकारसंग पुजिगत खर्च नभएको कारण देखाएर सम्पन्न भएका कामको भुक्तानी रोक्न नमिल्ने उनले तर्क राखे ।

कार्यक्रममा संघका कार्यबाहक अध्यक्ष बुद्धिराज थापाले चरणबद्ध रुपमा १६ दिन काठमाडौंमा आन्दोलन गरेर उपलब्धी हासिल हुन नसकेको बताए । ‘सरकारले उधारो सहमति गरेर ठग्यो ।’— उनले भने । असोजसम्ममा किस्ताबन्दी रुपमा भुक्तानीको आश्वान पाएको भएपनि त्यो पूरा नभएको उनले गुनासो गरे । अहिले ब्यवसायमा देखिएको अस्वस्थ प्रतिस्प्रर्धालाई रोक्ने गरि आफु अध्यक्षको उम्मेदबारी दिने समेत बताए ।
रुपन्देही जिल्लाको भैरहवामा मंसिर २९ र ३० गते हुने अधिवेसनको तयारीसंग ब्यवसायीमा चुनावी सरगर्मी बढेको छ ।
कार्यक्रममा पुर्व केन्द्रीय उपाध्यक्ष रुद्र शर्मा, प्रदेश मानार्थ सदस्य भिम बहादुर श्रेष्ठले निमार्ण ब्यवसायीहरु प्रतिको आम नागरिकको दृष्टिकोण परिवर्तन हुने गरि नया नेतृत्व आउनुपर्ने सुझाव दिए ।

संघका सल्लाहकार जबिन कक्षपतिले देशको कुल बजेटको ७० प्रतिशत खर्च गर्ने ब्यवसायीहरुप्रति सरकार गम्भिर नभएको बताए । आफुहरुलाई ओझेलमा राखेर देशको आर्थिक विकासको सपना बाड्नु गलत भएको उनले दाबी गरे ।
संघका संस्थापक अध्यक्ष भिम बहादुर श्रेष्ठलाई सम्मान तथा मैनाबगर आधारभुत निमाबिलाई शैक्षिक सामग्री वितरण गरिएको संस्थाका सहसचिव नवीन पुनले बताए । रुपन्देही जिल्लामा ४५० ब्यवसायीहरु आवद्ध रहेका छन । नेपालमा १६ हजार ब्यवसायीहरु छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?