ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
बुटवल कालिका क्याम्पसको १० औ वार्षिकोत्सब तथा अभिभावक दिवस

खेल सप्ताहको पाचौ दिन खेल जारी

२१ मंसिर २०८०, बिहीबार
२१ मंसिर २०८०, बिहीबार

बुटवल, २१ मंसिर । बुटवल कालिका क्याम्पसको १० औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा आयोजित सप्ताहब्यापी खेल सप्ताह २०८० पाचौ दिन बिहिबार अधिकाश खेलहरुको टुगो लागेका छन । छात्रा भलिबल प्रतियोगिताको उपाधि बिबिएस प्रथम वर्ष बिहानी समुहले चुमेको छ । बिहिबार भएको फाईनल खेलमा बिएड तेस्रो वर्षलाई २—० को सेटमा पराजित गर्दै बिबिएस प्रथम वर्षले उपाधि हात पारेको हो ।

यसैगरि छात्र कबड्डी प्रतियोगिताको उपाधि बिबिएस दोस्रो वर्षको टिमले चुमेको छ । बिहिबार भएको फाईनल खेलमा बिबिएस दोस्रो वर्षको टिमलाई तेस्रो वर्षको टिमलाई ६३—३४ अंकले पराजित गर्दै उपाधि हात पारेको हो ।

यसैगरि क्रिकेट प्रतियोगितामा बिसिए दोस्रो सेमिस्टारको टिमले उपाधि चुमेको छ । बिहिबार भएको फाईनल खेलमा बिबिएस प्रथम वर्षको टिमलाई २३ रनले पराजित गर्दै उपाधि चुमेको हो । खेलमा बिबिएस तेस्रो वर्षको टिम तेस्रो स्थान हासिल गरेका छन ।

यसैगरि हाजिरीजवाफ प्रतियोगितामा दिपिका पाण्डे, सबिता पौड्याल र लाईसा भुसालको टिम प्रथम भएका छन । प्रतियोगितामा प्रकाश भुसाल, सम्राट गैरे, बासना पोखरेलको टिम दोस्रो तथा इमरान शाह, संजिता कुवर र समिर कार्कीको टिम तेस्रो भएका छन ।

सप्ताहब्यापी कार्यक्रम अन्तरगत डोरी तानको फाईनल खेलका साथै रक्तदान कार्यक्रम, निशुल्क आँखा जाँच शिविर, निशुल्क दन्त परिक्षण शनिबार हुने अतिरिक्त क्रियाकलाप संयोजक रेश्मीराज शर्माले बताए । यसैगरि विभिन्न विद्यामा विजेता खेलाडी, उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने उनले बताए ।

मंसिर १७ गतेबाट शुरु भएको कार्यक्रमको आईतबार औपचारिक कार्यक्रम हुने बिबिएस संयोजक बुद्धि चौधरीले बताए । क्याम्पसमा बिबिएस, बिसिए र बिएडमा ३ हजार विद्यार्थीहरु अध्ययरत छन ।

अन्तर कलेज प्रस्तुत प्रतिस्पर्धाको विजेता तिलोत्तमा क्याम्पस

यसैगरि यो वर्ष पहिलोपटक आयोजना गरिएको अन्तर कलेज प्रस्तुत प्रतिस्पर्धाको विजेता तिलोत्तमा क्याम्पस भएको छ । रुपन्देहीका ९ वटा क्याम्पसहरुको बिचमा भएको प्रतिस्प्रर्धामा सिद्धार्थ ईन्टनेश्नल कलेज दोस्रो, लुम्बिनी वाणिज्य क्याम्पस तेस्रो भएका छन । प्रतियोगितामा भोज एप्पका नेहा अग्रवाल, भोज एपका एमडी दिनेश खड्का, रुपन्देही उद्योग संघकी सचिव मन्जु भुषाल निर्णायक रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?