ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता : अर्थ मन्त्री महत

१९ मंसिर २०८०, मंगलवार
१९ मंसिर २०८०, मंगलवार

नवलपुर, मँसिर १९ गते । अर्थ मन्त्री डा प्रकाश शरण महतले स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिएर प्रोत्साहन गर्नुु पर्नेमा जोड दिएका छन् । नेपाल सरकार स्वदेशी उत्पादनको बस्तुुलाई सेबामुुखी बनाएर रोजगारी लाई बढावा दिन लागेको बताएका छन।
नवलपरासी पूुर्बको गैंडाकोट नगरपालिकाको वडा नँ १७ मा स्थापति सरस बेभरेजस प्रालि ( रेडबुुल ) उद्योगको आज उद्दघाटन गर्दै अर्थमन्त्री महतले सो कुुरा बताएका हुन् । उनले अर्थतन्त्रको मेरुदण्ड भनेको उद्योग कलकारखाना स्थापना गरि त्यसको प्रबद्र्धनमा लाग्न सकियो भने अर्थतन्त्र मजबुुत हुुनेमा जोड दिए ।
अर्थमन्त्री डा महतले मुुलुुकको राजस्वको आधा हिस्सा उद्योग कलकारखानाबाट आउने राजस्वले धानेको उल्लेख गर्दै उद्योग कलकारखानाहरु निर्बाध रुपमा संचालन गर्न दिनुुपर्नै ,स्वदेशी लाई पहिलो श्रेय दिएर अघि बढाउने हो भने रोजगारी सँगै राजस्व समेत बढने भएकाले यस्ता उद्योग हरुलाई राज्यले कुुनै पनि तरकिाबाट सहयोग गर्ने स्पष्ट पारे ।
डा महतले खेतान समूुहले स्थापना गरेको सो उद्योग नेपालकै पहिलो ईनर्जी डि«ंक उद्योग भएकाले पनि यस्ता उद्योगहरुले स्थानीय को आबश्यकता परिपूुर्ति गर्ने र रोजगारीको अबसर समेत प्रदान गर्ने भएकाले राज्यले यस्ता उद्योगहरुको स्थापनामा महतवपूुर्ण सहयोग गर्ने बताए।
उनले बिदेशी आयातलाई रोकेर नेपालको अर्थतन्त्र बलियो बनाउने पहिलो दायित्व हुुनुुपनैै बताए । नेपालमा रेडबुुलको आयातलाई रोकेका कारणले उद्योग यहि स्थापना भएको बताए । नेपालमा अन्तराष्टिय स्तरको ब्रान्डको उद्योग स्थापनाले देशको अर्थतन्त्र सुुदृढ हुुने अर्थमन्त्री महतले बताए ।
उनले पर्यटन क्षेत्रमा समेत राम्रो प्रभाब बढदै गएको बताउँदै यो क्षेत्रलाई बढावा दिर्दै नीजि क्षेत्रमा लगानी गर्न दिएर यहाँको उत्पादनलाई बढाउने योजनामा सरकार रहेको बताए ।
कृषिलाई आधुुनिकीकरण गरि बिदशेबाट काम सिकेर फर्किएका युुवालाई स्वदेशमा नै रोजगार सिर्जना गर्ने गरि प्रोत्साहनका कार्यक्रमहरु सरकारले ल्याएको बताए । सरस बेबेरजस प्रालिले जर्मन स्विस टेक्नोलोजीको प्रयोगबाट पूुर्ण स्वचालित सिस्टम जडित उद्योग निर्माण गरेको जनाएको छ । यो उद्योग नेपालको पहिलो र बिश्वको चौथो उद्योगका रुपमा रहेको जनाईएको छ । अहिले दैनिक एक हजार पाँच सय कार्टुुन रेडबुुल उत्पादन भैरहेको र भबिष्यमा यो अझ बढेर जाने उद्योगको भनाई छ । खेतान समूुहको यो उद्योगमा हाल एक सय जनाले रोजगारी पाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?