ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

ईन्द्रज्योती विश्वकर्मा कल्याण समाजले बाड्यो ४१ जनालाई छात्रवृत्ति

१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

बुटवल, १८ मंसिर। ईन्द्रज्योती विश्वकर्मा कल्याण समाज बुटवलले सामुदायिक विद्यालयमा अध्ययरत दलित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ। स्वर्गीय ईन्द्रमति विश्वकर्माको तेस्रो पुण्य तिथिको अवसरमा एक समारोहबीच समाजका संरक्षक ज्योतिलाल बिश्वकर्मा, बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवि अर्यालले २२ वटा सामुदायिक विद्यालयमा अध्ययरत ४१ जना दलित बालबालिकाहरुलाई ५ हजार रुपैयाका दरले वितरण गरिएको हो।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवि अर्यालले स्थानिय सरकार सधै सामाजिक संघसंस्थासंग सहकार्य गर्न तयार रहेको बताईन। समुदायमा रहेको धेरै विसंगति र विकृति जरो गाडेर बसेको भन्दै निरन्तर यस्ता विषय उठान गर्न जरुरी रहेको उनले बताईन।

बुटवलको समाजसेवी स्वर्गिय ईन्द्रमति विश्वकर्माको स्मृति र श्रीमान ज्योतिलाल बिश्वकर्माको संरक्षकत्वमा संस्था स्थापना गरि सामाजिक हित गर्ने गरि शिक्षाबाट बन्चितमा परेका विपन्न र दलित बालबालिकाहरुलाई शिक्षा र सीप सिकाउन सहयोग गर्ने लक्ष्य रहेको समाजका अध्यक्ष दिपक विश्वकर्माले बताए। स्याङ्जा कालिगण्डकी गाउपालिका जन्मथलो भई बुटवल कर्मथलो बनाएर सामाजिक कार्यमा आफुहरु अग्रसर रहेको उनले बताए। गाउपालिकाको वडा नं ६ मा रहेको ध्रुवज्योति माबिलाई समेत वार्षिक १ लाख रुपैया सहयोग गर्दै आएको उनले बताए। छात्रवृत्ति बितरणको लागि बुटवल उपमहानगरपालिकाको शिक्षा शाखा र वडा कार्यालयबाट तथ्याक संकलन गरिएको उनले बताए।
कार्यक्रममा पुर्व वडाअध्यक्ष तेजकुमार बिश्वकर्मा, नेकपा माओबादीका शरद ओली, नयागाउ माबिका शिक्षक रामप्रसाद बन्जाडेले समाजमा भएका छुवाछुट र कुरितिहरु हटाउन शिक्षाको ज्योति नै जरुरी हुने बताए।

कार्यक्रममा बुटवल सुनचादी ब्यवसायी संघका अध्यक्ष गोकुल बिश्वकर्माले आर्थिक समस्याकै कारण अध्ययन गर्न बन्चित भएकाहरुलाई अक्षर चिनाउने र दक्षता बढाउने गरि अभियानको थालनी गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?