ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

कालिका क्याम्पसको वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु

१७ मंसिर २०८०, आइतबार
१७ मंसिर २०८०, आइतबार

बुटवल, १७ मंसिर ।

बुटवल कालिका क्याम्पसको १० औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सप्ताहब्यापी खेल सप्ताह २०८० शुरु भएको छ । आइतबार एक समारोहका बिच लायन्स ईन्टरनेश्नल ३२५ पि का डिजि अर्जुनमान सैजुले उद्घाटन गर्दै शिक्षक, विद्यार्थी, कलेज ब्यवस्थापन समिति, अभिभावक सबैको योगदानकै कारण कलेजको गरिमा उचो भएको बताए । हरेक ब्यक्तिले दाम नभई नामको लागि काम गर्न सुझाव दिदै उनले राम्रो कामको प्रतिफल आफै प्राप्त हुने बताए । युवा पिढीलाई आफ्नै जन्मभूमिमा कर्म गर्न उनले सुझाव दिए ।

कार्यक्रममा कलेजका प्राचार्य घनश्याम पाठकले छोटो समयमा सामुदायिक कलेजतर्फ देशकै गरिमा बोकेको कलेजको रुपमा परिचान बनाउन सफल भएको बताए ।

कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले युवाहरुलाई पलायन रोक्ने गरि देशमै केही गर्ने सोच बनाउन आग्रह गरे ।

कार्यक्रममा कलेजका अध्यक्ष होम बहादुर गलामी, कालिका मानव ज्ञान माविका अध्यक्ष नित्यानन्द ज्ञवाली, बिबिएस कोअर्डिनेटर बुद्धिराम चौधरीले शिक्षा र खेलकुद एक अर्काको परिपुरक भएको गर्दै कलेज यसमा सधै अग्रसर रहेको बताए ।

खेल सप्ताह अन्तर्गत कबड्डी, चेस, दौड (१००÷४०० मिटर) छात्रछात्रा, क्रिकेट, भलिबल (छात्रा), टेबलटेनिस, डोरी तान्ने (छात्रछात्रा) लगायत कार्यक्रम गरिने खेल संयोजक रेश्मीराज शर्माले बताए । यसैगरी हाजिरी जवाफ, अन्तर कलेज प्रस्तुत प्रतिस्पर्धा, रक्तदान कार्यक्रम, निःशुल्क आँखा जाँच शिविर, निःशुल्क दन्त परिक्षण समेत गरिने उनले बताए ।

कलेजमा बिबिएस, बिसिए र बिएडमा २ हजार पाँच सय विद्यार्थी अध्ययरत छन् । बिएसडब्लु र एमएआरडी दुई विषयको अध्यापन शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?