ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

भैरहवा मेडिकल कलेज र मुक्तिनाथ विकास बैंकबिच सम्झौता

१६ मंसिर २०८०, शनिबार
१६ मंसिर २०८०, शनिबार

बुटवल ।

युसिएमयस शिक्षण अस्पताल, भैरहवा र मुक्तिनाथ विकास वैंक प्रा.लि. विच विरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । सम्झौता बमोजिम यु.सि.यम.यस., शिक्षण अस्पतालले मुक्तिनाथ विकास वैंकमा कार्यरत कर्मचारीहरु र त्यहाँ खाता भएका ग्राहकहरुले अस्पतालका सेवा सुविधाहरुमा निश्चित प्रतिशतमा छुट प्राप्त गर्नेछ भने मुक्तिनाथ विकास वैंकले अस्पतालको प्रचार–प्रसारमा सहयोग पु¥याउनेछ ।

जस अनुसार मुक्तिनाथ विकाश वैंकमा कार्यरत कर्मचारीहरु र बैंकका ग्राहकहरुले अस्पतालको साधारण बेड शुल्कमा ५० प्रतिशत, क्याविन तथा डिलक्स वार्डमा २० प्रतिशत, सघन उपचार कक्षमा १० प्रतिशत, सामान्य ल्याब जाँचमा २० प्रतिशत, रेडियोलोजी जाँचहरुः–डिजिटल एक्सरे, अल्ट्रासाउण्ड, सि.टि.स्क्यान, एम.आर.आई., मेमोग्राफी सेवामा २० प्रतिशत, शल्यक्रिया सेवा (इम्पलान्ट र औषधी बाहेक)मा २० प्रतिशत, विशिष्टकृत जाँचहरु तथा दन्त उपचार प्रक्रिया (इम्पलान्ट र औषधी बाहेक) मा १० प्रतिशत, सामान्य दन्त जाँच तथा उपचार, जटिल दाँत निकाल्ने सेवामा ३० प्रतिशत र सामान्य दाँत निकाल्ने सेवा भने निःशुल्क हुनेछ । माथिका यी सेवाहरु प्राप्त गर्न वैंकमा कार्यरत कर्मचारीहरुले आफ्नो परिचय पत्र र बैंकका ग्राहकहरुले अस्पतालमा आफ्नो डेविट कार्ड अनिवार्य पेश गर्नु पर्नेछ ।

सो सम्झौता कार्यक्रममा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस., मुक्तिनाथ विकास वैंक कोटिहवा शाखाका शाखा प्रबन्धक शोभा गुरुङ्ग, यु.सि.यम.यस.का वित्त नियन्त्रक सुरज पौडेल, मुक्तिनाथ विकास वैंक कोटिहवा शाखाका ऋण अधिकृत देवेन्द्र गौतमको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?