Butwal Today

पाल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाकाे ज्यान गयो

९ मंसिर २०८०, शनिबार
अ+
अ-

पाल्पा –

पाल्पामा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाकाे ज्यान गएको छ ।

दुर्घटनामा पूर्वखोला गाउँपालिका-५ कर्नेडाँडाका ट्र्याक्टरका चालक ४० वर्षीय चन्द्रबहादुर कामुमगरको ज्यान गएको हो ।

कर्नेडाँडाबाट पोखरीछापका लागि छुटेको  लु ४  त ६५५३ नम्बरको खाली ट्र्याक्टर अनियन्त्रित भइ सडक खसेकाे प्रहरीले जनाएकाे छ ।