ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

निःशुल्क मधुमेह र मृगौला परीक्षणः मानव मृत्युको प्रमुख कारण बन्दै ‘नसर्ने रोग’

७ मंसिर २०८०, बिहीबार
७ मंसिर २०८०, बिहीबार

बुटवल, ७ मंसिर ।

विश्वभर नै धेरै मानव मृत्यु हुने कारणका रुपमा नसर्ने रोग कारण बनेको छ । नेपाल पनि यसबाट अछुतो छैन । स्वास्थ्य मन्त्रालयको एक तथ्यांक अनुसार नेपालमा वर्सेनि नसर्ने रोगका कारण ४२ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ । अस्पताल पुग्ने विरामीमध्ये करिब ८१.५ प्रतिशत तथा ती मध्ये अन्तरंग सेवा लिने ८८ प्रतिशतलाई नसर्ने रोगको समस्या छ । नेपालमा दम, मुुटु, मृगौला, मधुमेह, पक्षघात, क्यान्सर लगायतका नसर्ने रोगको जोखिम बढ्दो छ ।

विश्व मधुमेह दिवसको अवसरमा केन सेन्टरले बुटवलमा सचेतना जगाउने उद्देश्यका साथ निःशुल्क स्वस्थ्य परीक्षण तथा अभिमुखिकरण चलाएको छ । चेन होटल पौवाको सहकार्यमा केन सेन्टरले मंगलबार र बुधबार (दुई दिने) मधुमेह र मृगौला सम्बन्धी निःशुल्क रगत र पिसाव जाँच गरेको छ । पौवाको योगीकुटी शाखामा संचालन गरिएको शिविरमा तिलोत्तमाका २ सय ३२ जना स्थानीयले सेवा लिएकामध्ये १४ प्रतिशतमा मधुमेह देखिएको केन सेन्टरका अध्यक्ष दिनेश कक्षपतीले बताए ।

कक्षपतीका अनुसार त्यसमध्येमा पनि मधुमेह संक्रमितसंगै २ प्रतिशतमा मृगौलामा सामान्य असर देखिएको छ । पछिल्लो समय नेपालीको प्रत्येक घरमा दीर्घरोगका रुपमा मधुमेह र उच्च रक्तचापका बिरामी बढेको तथ्यांकबाट प्रष्ट हुने उनको दाबी छ । ४० वर्ष माथिका व्यक्तिहरुमा सामान्य मधुमेह मात्रा देखिएको समयमा सही परामर्श र जीवनशैली व्यवस्थापन गर्न सके पूर्ण निमन्त्रण हुने उनले बताए । बिगत दुई दशकदेखि मधुमेह र मृगौला रोगबारे अभियान चलाएका कक्षपतीले तिलोत्तमामा मधुमेह र मृगौला बिरामीको संख्या धेरै देखिएको भन्दै समयमा नै नियन्त्रण नगरिए परिवारको स्वास्थ्यमा धेरै पैसा र समय सकिने चेतावनी दिए ।

यता होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले संस्थागत रुपमा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरेको बताए । होटलका ग्राहकका साथै छरछिमेकीहरुलाई समेत स्वास्थ्य सचेतना र सेवा दिएर अभियानलाई अघि बढाएको बताए । समयमा नै रोग पहिचान गरी ठूलो क्षति रोक्न सकिने हँुदा यस्तो अभियान जरुरी रहेको भन्दै उनले आगामी दिनहरुमा सहकार्य गर्दै जाने बताए ।

करिब २० वर्ष पहिले नेपालमा सर्ने रोगको संख्या ७० प्रतिशत र नसर्ने रोगको संख्या ३० प्रतिशत रहेकोमा यो संख्या बढेर हाल ६० प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?