Butwal Today

नेवार समुदायमा आज म्हः पूजा मनाइँदै

२८ कार्तिक २०८०, मंगलवार
अ+
अ-

काठमाण्डाै ।

आजैको दिन नेवार समुदायमा  म्हः अर्थात् (आत्म) पूजा समेत गरिन्छ ।

कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म  (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउनुहुन्छ ।

आत्म सन्तुष्ट बनाइ खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भइ आशीर्वाद दिने  र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?