ट्रेंडिंग:

>> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा

दिगाम गुल्मी युवा क्लवको आयोजनामा क्रिकेट प्रतियोगिता सम्पन्न

२६ कार्तिक २०८०, आइतबार
२६ कार्तिक २०८०, आइतबार

आकाश सुवेदी

दिगाम (गुल्मी) २६ कात्तिक ।

‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ दिगाम युवा क्लब छत्रकोट ४ दिगाम गुल्मीले आयोजना गरेको खुल्ला क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा स्टार युवा क्लव ११ चौतारा प्रथम भएको छ भने दिगाम युवा क्लव द्वितीय भएको छ । प्रतियोगिताको उपाधि बिजेता स्टार युवा क्लब ११ ले २५ हजार नगदसंगै ट्रफि र प्रमाणपत्र पाएको छ भने उपविजेता दिगाम युवा क्लवले १५ हजार नगदसहित ट्रफि र प्रमाणपत्र पाएको छ ।

समापनको अवसरमा खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दै छत्रकोट गाउँपालिकाका उपाध्यक्ष सावित्रा ज्ञवालीले स्थानीय स्तरमा हुने यस्ता प्रतियोगिताले खेलाडीलाई प्रोत्साहन र हौसला दुवै प्राप्त हुने बताइन् ।

उनले यस प्रकारका प्रतियोगिता आयोजना गर्न गाउँपालिकाले प्रोत्साहन दिदै जाने र आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिन सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

खेल प्रतियोगिताभरी खेलाडीहरुलाई पानीको सौजन्य हरिकृष्ण सुवेदी (एचके) ले गरेका थिए । दिगाम युवा क्लवका अध्यक्ष किरण न्यौपानेले क्रिकेट प्रतियोगिताको समापन गर्दै खेलाडीहरुको क्षमता विकास गर्न यस्ता प्रतियोगिताहरु आगामी दिनमा पनि गर्दै जाने बताए । कार्यक्रममा प्रविन पन्थ र विक्रम न्यौपानेले पनि मन्तव्य व्यक्त गरेका थिए। कात्तिक २१ देखि सुरु भएको खेलको संयोजकमा अनुप थापा मगर रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?