ट्रेंडिंग:

>> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य

हसनापुर मावि गैंडहवाको ५८ औं वार्षिकोत्सव

२३ कार्तिक २०८०, बिहीबार
२३ कार्तिक २०८०, बिहीबार

गैंडहवा, २३ कात्तिक ।

रुपन्देहीको गैंडहवा गाउँपालिका वडा न ८ मा सन्चालित हसनापुर माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव सप्पन्न भएको छ ।

कार्यक्रममा गैंडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले आफुले अध्ययन गरेको विद्यालय हसनापुर माध्यमिक बिद्यालयलाई सधै प्राथमिकता राख्ने बताउँदै आफुले अध्ययन गरेको बिद्यालयको बिगतको बारेमा जानकारी गराएका थिए । उनले शिक्षाको गुणस्तर बिना समाज परिवर्तन हुन नसक्ने बताउदै भौतिकसँगै शिक्षाको गुणस्तरमा गाउँपालिकाले निरन्तर काम गरेको बताए ।

आफुले अध्ययन गरेको बिद्यालयमा र अन्य बिद्यालयमा आफ्नो तलब भत्ता शैक्षिक क्षेत्रमा लगाउने र हसनापुर माध्यमिक बिद्यालयलाई ३ लाखको अक्षय कोष स्थापन गर्ने अध्यक्ष पौडेलले बताए । साथै पौड्यालले शिक्षा सुधारमा शिक्षक, अभिभावक, बिद्यार्थी उत्तिकै महत्वपूर्ण रहेको बताउँदै कुनै बिद्यार्थी अभिभावक बिहिन भएमा गाउँपालिकामा सम्पर्क राख्न अनुरोध गरे । साथै हसनापुर माध्यमिक बिद्यालयको शैक्षिक सुधार संगै बिद्यालयको सफलताको शुभकामना ब्यक्त गरे ।

फरक प्रसंगमा अध्यक्ष पौडेलले अहिले बिकास निर्माणमा सबै राजनीतिक पाटी एक ठाउँमा आउनुपर्ने बताउँदै राजनीति २०८४ चुनावको समयमा गर्नुपर्ने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, वडा अध्यक्ष भुवन कुमार राना, गैडहवा शिक्षा शाखा प्रमुख माधब राज पौड्याल, सूर्य पूरा माध्यमिक बिद्यालयका प्र.अ रामजी आचार्य , नमुना शिक्षा एङ्लिश स्कुलका रामलाल लोध लगायतले विद्यालयको सफलताको शुभकामना दिएका थिए । बिद्यालयका प्रधानाध्यापक रमेश कुमार नाउले विद्यालयको आय व्यय प्रस्तुत गरेका थिए । उनले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बिद्यालयका सुधार गर्नुपर्ने बारेमा जानकारी दिएका थिए ।

बिद्यालयका बिद्यार्थीलाई वार्षिकोत्सब अन्तर्गत विभिन्न खेलकुदमा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार सहित सम्मान गरिएको थियोे । कार्यक्रममा विद्यालय ब्यबस्थापन समिति अध्यक्ष विनोद वरई, शिक्षक भागिरथ पोख्रेल, कल्पना भण्डारीलगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?