ट्रेंडिंग:

>> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन

संरचना निर्माण र राहतको पर्खाईमा सल्यानका भूकम्प पीडित

२२ कार्तिक २०८०, बुधबार
२२ कार्तिक २०८०, बुधबार

सल्यान, २२ कार्तिक । जाजरकोट केन्द्रविन्दु भएर आएको भुकम्पले सल्यानमा पनि ठूलो संख्यामा भौतिक क्षती देखिएको छ । बिशेश गरि जिल्लाको दार्मा गाउँपालिकामा ७५० बढी घरमा क्षती गरेको गाउँपालिकाको तथ्यांकमा देखिन्छ । सल्यानका भुकम्प पिडितहरूको तत्कालको बसाइ व्यवस्थापन एवम पुनर्स्थापनाका सन्दर्भमा प्रभावित क्षेत्रमा नै जिल्ला व्यवस्थापन समितिको बैठक बसेको छ ।

बैठकमा भुकम्प प्रभावित क्षेत्र दार्मा पुगेका नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्ती प्रकाश ज्वाला, कर्णाली प्रदेश सरकारका भुमी, व्यवस्था तथा सहकारी व्यवस्था मन्त्री भिम प्रकाश शर्मा, प्रदेशसभा सदस्य सुरेश अधिकारी लगायत पनि सहभागी भएका थिए । दार्मा ५,२,१ र ६ का अधिकांश घरहरूमा बस्न नमिल्ने गरि क्षती पुगेको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले जनाए । उनका अनुसार १५९ घरहरू पुर्णरूपमा भत्कीएका छन् भने ६१५ घरमा पनि बस्न नमिल्नेगरी क्षती भएको छ । केसीले आफ्नो पालिकामा दुई हजार ४९७ नागरिक प्रत्येक्ष प्रभावित भएको जनाए ।

प्रमुख जिल्ला अधिकारि तथा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक वेद प्रसाद खरेलका अनुसार सल्यानमा हाल सम्म भुकम्पको कारण क्षती भएको छ । यस विवरणमा दुई वटा घर बागचौर नगरपालिकाका हुन भने बाँकी क्षती भएका सबै घर दार्मा गाउँपालिकाका हुन । छत्रेश्वरिको १ दमाचौरमा पनि घरमा क्षती पुगेको छ । यस्तै सिद्धकुमाख, कुमाख लगायतका गाउँपालिकामा पनि घरहरूमा क्षती पुगेको बताइएको छ ।

गाउँपालिकाले भुकम्प पिडितहरूलाइ राहत वितरण पनि सुरु गरेको छ । सल्यान र रुकुम जिल्ला विपद व्यवस्थापन समिती, नेपाल रेडक्रस, युनिसेफ, दार्मा गाउँपालिका, भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लगायतका निकायले केही परिमाणमा त्रीपाल, कम्बल, टनेल, टेण्ट, पि फर्म लगायतका राहत सामग्री उपलब्ध गराएका छन् । दार्मा गाउँपालिका वडा नम्बर ६ का भुमिका शाही मल्ल र उनका छोरा दिपसन मल्लको रुकुम पश्चिममा भुकम्पमा परेर ज्यान गएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?