Butwal Today

ओमानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

१९ कार्तिक २०८०, आइतबार
अ+
अ-

काठमाडौँ, १९ कात्तिक ।

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको हो। नेपालले आजको खेलमा सेमिफाइनल खेल्ने टोलीबाट एक परिवर्तन गरेको छ।

दीपेन्द्र सिंह ऐरीको स्थानमा सेमिफाइनलमा नेपालले युएईलाई ८ विकेटले हराउँदै ओमानसँगको भेट पक्का गरेको थियो।

यता ओमानले भने बहराइनलाई १० विकेटको सानदार जित निकाल्दै उपाधि नजिक पुगेको थियो।