ट्रेंडिंग:

>> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै

बाबुको सम्झनामा छोराहरूद्वारा बृद्धबृद्धालाई सम्मान

१३ कार्तिक २०८०, सोमबार
१३ कार्तिक २०८०, सोमबार

गुल्मी, १३ कार्तिक – आफ्ना स्वर्गीय बाबुको सम्झनामा छोराहरूद्वारा गुल्मीमा बृद्धबृद्धालाई सम्मान गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ६ निवासी स्वर्गीय बास बहादुर जिसीको सम्झनामा छोराहरू डाक्टर विष्णु बहादुर जिसी, नेपाली सेनाका सहायक रथी कृष्ण बहादुर जिसी र दान बहादुर जिसीको आयोजनामा बृद्धबृद्धा सम्मान गरिएको हो ।

जिसी परिवारले धुर्कोट गाउँपालिका अन्र्तगतका ८० बर्ष भन्दा माथिका बृद्धबृद्धालाई पालिकामा एक कार्यक्रमको आयोजना गरि सम्मान गर्नु भएको हो । गाउँपालिकाको सभाहलमा गाउँपालिका भित्रका ७० भन्दा बढी बृद्धबृद्धालाई खादा सहित सम्मान पत्र प्रदान गर्नुका साथै फलफूल वितरण समेत गरिएको थियो ।

सोही कार्यक्रमकै अवसरमा स्वर्गीय बास बहादुर जिसीको सम्झनामा लिखित ‘संस्मरण सङ्गालो’ नामक पुस्तक गाउँपालिका तथा विभिन्न विद्यालयहरूलाई हस्तान्तरण गरिएको थियो । उक्त पुस्तक गत असोज २८ गते काडमाडौको सभागृहमा साहित्यकारहरू शशी पन्थी र सूर्य हादुर सेनले बिमोचन गरेका थिए ।

धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जिसी परिवारले बृद्धबृद्धालाई गरेको सम्मानले उनीहरूमा थप प्रेरणा र हौसला थपिएको बताए । अध्यक्ष पोख्रेलले धन भन्दा पनि मन ठूलो बनाएर गरिने यस्ता प्रकारका सामाजिक कार्यले अन्य दिनमा पनि सबैलाई प्रेरित गर्ने जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?